SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्सिर २९, काठमाडौं । काठमाडौं महानगरपालिका–१५, ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुलीको मरिन गाउँपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु...


निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग

मङ्सिर २९, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण आज (बिहीबार) राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको हो । यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको...


आदिवासी जनजाति ज्ञान सम्मेलन- पाँच विषयमा २३ विज्ञको कार्यपत्रमाथि छलफल

मङ्सिर २८, काठमाडौं । आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ । सम्मेलनको...


नयाँ सरकार पनि वर्तमान गठबन्धनकै बन्ने दाहालको दाबी

मङ्सिर २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार पनि वर्तमान पाँच दलीय गठबन्धनकै बन्ने बताउनु भएको छ । बुधबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी बैठकमा अध्यक्ष दाहालले अहिलेकै गठबन्धनले निरन्तरता पाउने...


तरलता अभावको अवस्था धेरै समय रहँदैन : गभर्नर अधिकारी

मङ्सिर २८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता अभावको अवस्था धेरै समय नरहने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छैटौँ महासभामा उनले यस्तो बताएका हुन् । विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि...


संघीय संसदका सचिव घिमिरेले दिए राजीनामा

मङ्सिर २८, काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामापत्र मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई बुझाएका थिए । उक्त पत्र बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले...


लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि कार्यान्वयनमा

मङ्सिर २८, बुटवल । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राजधानी कार्यान्वयनमा आएसँगै अब...


व्यक्ति, समूह र संस्थााई अनलाइन मार्फत जुवा नखेल्न राष्ट्र बैंकको आग्रह

मङ्सिर २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत कुनै पनि व्यक्ति, समूह र संस्थााई जुवा नखेल्न आग्रह गरेको छ । यदि जुवा खेलेको पाइएमा बैंक खाता रोक्का गरिदिने चेतावनी समेत राष्ट्र बैंकले दिएको हो । विश्वकप फुटबल चलिरहेको बेला...


गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्षमा पाण्डे

मङ्सिर २८, काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा निर्वाचित...


जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

मङ्सिर २८, काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया...


लैनचौरमा रहेको नेपाल स्काउटको जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन

मङ्सिर २८, काठमाडौं । नेपाल स्काउटले लैनचौरस्थित आफ्नो जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ । लैनचौरमा रहेको स्काउटको ३ रोपनी जग्गा खड्का डेभलपमेन्ट प्रालिले भोगचलन गर्दै आएको छ । खड्का डेभलपमेन्टले उक्त जग्गा सम्झौताविपरीत भोगचलन गर्दै आएको भन्दै...


आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै

मङ्सिर २८, काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको...


काभ्रे दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

मङ्सिर २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै दर्घटनामा...


तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

मंसिर २८, काठमाडौँ । जल तथा मौसम विभागले आज (बुधबार) तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश–१, बागमती...


१६ केजी अफिमसहित तीन महिला पक्राउ

मङ्सिर २७, कपिलवस्तु । इलाका प्रहरी कार्यालय, कृष्णनगर कपिलवस्तुले अफिम कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट भारत तस्करी गर्न लागेको करिब १६ केजी अफिमसहित तीन महिलालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रुकुम काक्री गाउँपालिका–९...


सुख्खा याम लागेसँगै भारतबाट बिजुली खरिद शुरु

मङ्सिर २७, काठमाडौं । बर्खा याममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद शुरु गरेको हो । हाल करिब दुई हजार...


मुड सुधार्ने ६ उपायहरु

गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ। बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा...


अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन

मङ्सिर २७, काठमाडौं । कामचलाउ सरकारले ऐन विपरीत ल्याएको अध्यादेश विरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ । आज (मंगलबार) विहानै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले अध्यादेश विरुद्ध प्रदर्शन गरेको हो । अनेरास्ववियु त्रिचन्द्र...


एशियन हाइड्रोपावरको आइपीओ खुला

मङ्सिर २७, काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता सेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री...


संवादविहीन ‘चि मुसी चि’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘चि मुसी चि’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । संवाद नरहेको १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पार्श्वसंगीत मात्रै छ । सार्वजनिक टिजरले दर्शकको विश्वास जित्ने अपेक्षा निर्माण टिमको छ । एमी स्टुडियो प्रोडक्सनको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…