SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


जसपाका सांसदहरुले मातृभाषामा सपथ लिने

पुस ६, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का प्रतिनिधिसभा तर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन् । जसअनुसार सांसद अशोककुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा भने रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने...


प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ ‍लिदै

पुस ६, काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ ‍लिदै हुनुहुन्छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने...


कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न

पुस ६, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना...


कैलालीमा फेरी गोली चल्यो, एक जना घाइते

पुस ५, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी– ९ स्थित शिवरामनगर...


११ अर्ब १६ करोडको विद्युत भारत निर्यात

पुस ५, काठमाडौं । पुसको पहिलो सातासम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी...


कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर र गगनबीच प्रतिष्पर्धा हुने

पुस ५, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट देउवाले उमेदवारी दिँदैछन् भने इतरसमूहबाट थापाले । यसअघि इतर समूहमा शेखर कोइराला र गगन थापाबीच सहमति जुट्न सकेको थिएन...


बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

पुस ५, काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस...


मधेस प्रदेशः अन्यौलमा सत्ता समीकरण

पुस ५, काठमाडौं । संघमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण प्रक्रिया सुरु भइसक्दा मधेस प्रदेशमा सत्ता समीकरण अन्यौलमा छ । राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो देखाएका छैनन् । जसकारण प्रदेशसभा सचिवालयलेसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने...


राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना पक्राउ

पुस ५, काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जनालाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले वन्यजन्तुको संरक्षणका लागि तोकिएको निकुञ्जभित्र शिकार गर्ने क्रममा ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १...


आफ्नै घरमा आगो लगाउँदा......

पुस ५, मलङ्गवा । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु. १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै...


ज्येष्ठ सदस्य जबराको शपथग्रहण भोलि दिउँसो हुने

पुस ५, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम...


फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

पुस ५, काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ,...


कांग्रेस संसदीय दलको चुनावका लागि आज उम्मेदवारी दर्ता

पुस ५, काठमाडौं । नेपाली कांग्रेसको भोलि बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे नेतृत्वको निर्वाचन समितिले तयार पारेको निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेतामा दाबी गर्ने उम्मेदवारले आज मंगलबार दिउँसो...


सेक्युरिटी प्रिन्टिङ प्रेसको बहुउद्देश्यीय भवन अन्तिम चरणमा

पुस ५, काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) को आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर–५ स्थित धनेश्वर केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । केन्द्रको मुख्य भवनको अग्रभाग पनि...


ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

पुस ५, चितवन । एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने...


तामाङ समाज युएईको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित

पुस ५, युएई । तामाङ समाज युएई केन्द्रीय कार्य समितिको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित हुनुभएको छ। यसैगरी कार्यकारी अध्यक्ष भिम दोङ तामाङ, उपाध्यक्षमा एभ्रिल तामाङ, महासचिब नबिन दोङ तामाङ, सचिब सबिन मोक्तान, कोषाध्यक्ष रन्जिता स्याङतान, सह कोषाध्यक्ष भास्कार तामाङ, कलासंस्कृति...


नेपाल-श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

पुस ४, काठमाडौँ । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औं वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज...


छुट्टै कोटाको व्यवस्था गर्न सरकारसँग बादी समुदायको माग

पुस ४, काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमबार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को पिछडीएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको...


वाग्मती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

पुस ४, मकवानपुर । वाग्मती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको मिति र समय निर्धारण गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि...


अदुवाभन्दा पिँडालु महँगो

पुस ४, दिपायल । डोटीका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यति बेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, बीपी नगर र...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…