SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

पुस १२, जनकपुर । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य...


सिन्धुलीमा आदिवासी जनजातिको भेष-भूषा प्रदर्शनी

पुस १२, सिन्धुली । सिन्धुलीमा आदिवासी जनजातिहरुको पहहिचान गराउने मूल उदेश्यले भेषभूषा प्रदर्शनी गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीले छैठौं सिन्धुली महोत्सवको स्टलमा यहाँ बसोवास गर्ने राई, दनुवार, माझी, मगर, गुरुङ, तामाङ, नेवार, भुजेल, थामी र सुनुवार लगायतका...


भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

पुस १२, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘बधाई...


आजको मौसम: न्यूनतम तापक्रममा सुधार, हिमपातको सम्भावना

पुस १२, काठमाडौँ । देशैभर न्यूनतम तापक्रममा सुधार आएसँगै दैनिक जसो चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण जनजीवनमा सामान्य प्रभाव पारेको छ भने आज देशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...


चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम हुनेछ : प्रधानमन्त्री प्रचण्ड

पुस १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम हुने बताएका छन् । नयाँ सरकार गठन भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने निर्णय गरेको प्रधानमन्त्री दाहालले बताए । बैठकपछि...


काठमाडौंमा डेरा खोज्दै सिके राउत

पुस १२, काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...


एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकारलाई

पुस १२, काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनालेमा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।...


२५ गते संसद अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस १२, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८...


खाली पेटमा यी ४ काम कहिल्यै पनि नगर्नुहोस्

पुस ११, काठमाडौं । बिहान उठेपछि स्वस्थ बिहानी दिनचर्यामा ध्यान दिनु अति आवश्यक हुन्छ। अन्यथा यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो समयमा तपाईले के महसुस गरिरहनु भएको छ ?। तपाईले कस्तो जीवनशैली अपनाउनुभएको छ र तपाईले के...


मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

पुस ११, काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुनेछ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी...


३५ तोला सुन र २५ लाख नगदसहित बुटवलका डीएसपी पक्राउ

पुस ११, काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै...


विष्णु पौडेललाई सरकारमा पठाउने एमालेको निर्णय

पुस ११, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने एमालेका एक नेताले जानकारी दिए ।...


राप्रपा सरकारमा नजाने, समर्थन गर्ने

पुस ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । “अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं,” उनले भने ।


१५औँ वर्षमा फेसियल हाउस

पुस ११, काठमाडौँ । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम...


‘प्रेस स्वतन्त्रता सेनानी’ को बयान

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो । संगसंगै सेनानीलाइ भविष्यको लागि पनि...


सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्योः चेम्बर अध्यक्ष मल्ल

पुस ११, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका...


तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै

पुस ११, सिन्धुली । सिन्धुलीको विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका तामाङ समुदायहरुले आफ्नो संस्कृतिको संरक्षण गर्ने अभियानको थालनी गरेका छन् । सिन्धुलीमा तामाङ जातिको कला संस्कृतिको संरक्षण गर्नका लागि माकुरीले जालो लगाएका पुराना डम्फुहरुको मर्मत सम्भार गरी...


माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

पुस ११, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ ।...


प्रसारण लाइनको निर्माण तीव्र

पुस ११, रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हबसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न...


प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तार

पुस ११, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनलाई अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने छिन् । प्रचण्डले आइतबार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…