SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पुर्खाजित राई

पुस ४, काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पुर्खाजित राई चयन भएका छन् । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईको नेतृत्वमा १० नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको नवनिर्वाचित कार्यसमितिको चार जना उपाध्यक्षमा छिरिङ शेर्पा, भुइसाल लामा,...


रवि लामिछाने रास्वपा संसदीय दलको नेता निर्वाचित

पुस ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा सभापति लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठकबाट लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव...


फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

पुस ४, काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको...


जुम्लाको न्यूनतम तापक्रम –४.९

पुस ४, काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे मापन गरी सार्वजनिक गरेको विवरणमा उल्लिखित स्थानका न्यूनतम तापक्रममध्ये यो सबैभन्दा कम हो । महाशाखाका अनुसार यस...


३६ वस्तु निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

पुस ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो...


हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

काठमाडौं– जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः -हावा ओहोरदोहोर हुने ठाउँ...


कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

पुस ३, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी...


सांसदहरूद्वारा अनिवार्य विद्युतीय हाजिर गर्नुपर्ने

पुस ३, काठमाडौँ । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर...


गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक

पुस ३, पोखरा। संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नेछन्। त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ। २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा...


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

पुस ३, काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१...


सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट

पुस ३, बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमालेले सरकारमा सामेल हुने विषयलाई प्राथमिकताको विषय नबनाएको बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका बिष्टले भने, ‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको...


चिया बेचेर ६० हजार बचत गर्दै २० वर्षीया विपना

पुस ३, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन् । बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले...


आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै

पुस ३, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएको हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ...


फिल्म ‘अवतार’ हेर्दाहेर्दै एक महिलाको मृत्यु

पुस ३, काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्नेक्रममा एक जनाको मृत्यु भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी एक महिला लक्ष्मी रेड्डी श्रीनको हृदयघातका कारण निधन भएको हो ।...


आज तीन प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

पुस ३, काठमाडौं । हाल देशभर चिसो बढेको छ । आज बिहान देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू– भागमा हुस्सुरकुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र...


किर्ते आरोपमा मटिहानी गुठीका महन्त पक्राउ

पुस ३, जलेश्वर । प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्त वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मीनारायण मठबाट...


राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

पुस ३, काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा...


महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिईने

पुस २, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी...


इयु नेताहरूद्वारा रुसविरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

पुस १, ब्रसेल्स । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी...


अनलाइनबाटै चिकित्सकको परामर्श

पुस १, दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…