SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

मङ्सिर २५, एजेन्सी । शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले...


निर्वाचन आचारसंहिता फुकुवा

मङ्सिर २५, काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मंसिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता...


समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

मङ्सिर २५, काठमाडौं । नेकपा (एमाले) ले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । अर्का पार्टीका अध्यक्ष तथा विवादास्पद छविका ढकाललाई सांसद बनाएपछि एमालेमा असन्तुष्टि देखिएको छ । एमालेका नेता भीम...


आमाको माया छात्रावासका लागि भवन लोकार्पित

जनजाति कल्याण आश्रम नेपालद्वारा दोलखाको चरिकोटमा सञ्चालन गरिएको छात्रावासका लागि हिन्दू स्वयंसेवक संघ नेपालले निर्माण गरेको भवन लोकार्पण भएको छ । सेवा इन्टरनेशनलको सहकार्यमा निर्मित उक्त भवनको लोकार्पण सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम परण्डेले गर्नुभएको हो । भीमेश्वर नगरपालिकाका नगर...


किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

मङ्सिर २५, सर्लाही । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै...


अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

मङ्सिर २५, बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताका विजेताले रु।...


कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव

मङ्सिर २५, काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ...


भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न प्रधानमन्त्रीको आग्रह

मङ्सिर २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहका सरकारलाई एकजुट हुन आह्वान गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघ, प्रदेश...


दयाराम परियार स्मृति मानवअधिकार पुरस्कारबाट डा. दास पुरस्कृत

मङ्सिर २५, काठमाडौं । यो वर्षको दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार मानवअधिकारकर्मी डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ । शनिबार राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । हरेक वर्ष...


चिकित्सकको लाइसेन्स परीक्षा माग दोस्रो साता

मङ्सिर २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४औँ चिकित्सक नाम दर्ता (लाइसेन्स परीक्षा) आउँदो माघ १२ देखि १४ गतेसम्म हुने भएको छ । काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि यही मंसिर २७ गतेदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।...


१८ देखि २५ वर्ष उमेर समूहका युवाहरूका लागि नि:शुल्क कन्डम

मङ्सिर २५, काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युवाहरूको समूहलाई नयाँ वर्षको सुरुदेखि नै १८ देखि २५ वर्ष उमेर समूहका लागि औषधि पसलहरूमा कण्डम निःशुल्क उपलब्ध हुने बताए। समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, “जनवरी १ बाट १८...


बारीमै कुहिन थाल्यो अदुवा

मङ्सिर २५, डुम्रे । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउनुहुन्छ । “अदुवा निकाल्ने...


सुनको मूल्य प्रतितोला एक लाख पाँच सय

मङ्सिर २५, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेर रु. एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु। एक लाख तीन सयमा कारोबार भएको थियो ।...


‘महिला अधिकारः मानवअधिकार’ विशेष अभियान प्रारम्भ

मङ्सिर २५, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ । समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा र भेदभाव अन्त्य...


विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

मङ्सिर २५, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को...


आयोगले समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन गर्ने

मङ्सिर २५, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज ९आइतबार० बाट सुरु गर्ने भएको छ। यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न दलहरुलाई आइतबार नै पत्राचार गर्ने आयोगले जनाएको हो । निर्वाचन आयोगमा राजनीतिक दलहरुले समानुपातिक...


काठमाडौँ उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस, चिसो बढ्दो

मङ्सिर २५, काठमाडौँ । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्‍यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४।५ डिग्री...


प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे अवधि हटाउने तयारीमा

मङ्सिर २५, काठमाडौं । सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ । उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो...


माओवादी केन्द्रले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

मङ्सिर २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ जना सांसद छनोट गरेको छ । निर्वाचन आयोगलाई माओवादी केन्द्रले १४ जना सांसदको नाम बुझाएको छ । माओवादी केन्द्रको शनिबार बसेको बैठकले १४ सांसद मध्ये १२...


एमालेले टुंग्यायो ३४ जना समानुपातिक सांसद (नामसहित)

मङ्सिर २४, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदको सूची टुङ्गो लगएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । खसआर्यतर्फ : पुरुष : रघुजी पन्त, एकनाथ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…