SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

पुस १, काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका देखिन्छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह...


पोर्चुगलका प्रशिक्षक सान्तोषले छाडे पोर्चुगल

पुस १, काठमाडौँ । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन्। अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ। पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८...


हुस्सु र कुहिरोले चिसो बढ्यो

पुस १, खजुरा । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।...


गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

पुस १, विराटनगर । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो । तर अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण...


कांग्रेसले ३ पुसपछि मात्रै दलको नेता चुन्न प्रक्रिया अगाडि बढाउने

पुस १, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको छ । त्यसैले कांग्रेसले पनि त्यसपछि मात्र संसदीय...


थारु र मुस्लिमलाई मधेशी सूचीबाट हटाइयो

पुस १, काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । सरोकारवाला संवैधानिक आयोगहरुकै आग्रहमा सूचीबाट हटाएको मधेशी आयोगले जनाएको छ । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई...


फरार सूचीमा रहेका पंकजका बुवाले गरे अदालतमा मुद्दा दर्ता

पुस १, जनकपुरधाम । फरार सूचीमा रहेका डा. पंकज चौधरीका बुवा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् । बिहीबार दिउँसो स्वयं अदालतमा हाजिर भई उनले पंकजलाई थुनामुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । पंकज अहिले...


यमन माझिको ‘यो माया भन्ने के होला’ बोलको गीत सार्वजानिक

पुस १, काठमाडौँ । माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन । गीतमा उनै यमन...


निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग

पुस १, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न माग गरेका छन् । विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय हस्तक्षेपको अन्त्य र मौलक हकमा...


शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

पुस १, काठमाडौं । शिक्षाको पहुच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम...


छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

पुस १, काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताउनु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित...


कता हराए चिरबिर गर्ने भँगेरा

मङ्सिर २९, लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनुहुन्छ । करिब दुई सय ५० वर्ष पुरानो उहाँकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो...


काठमाडौँ महानगरपालिकाको कामकाज बन्द

मङ्सिर २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार कार्यालयको सबै कामकाज बन्द गरेको छ । नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज बन्द गर्ने जनाएको छ । काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग,...


दक्षिण सुडानको हिंसामा १६६ जना मारिए

मङ्सिर २९, जुबा । वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा १६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो । दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ ।...


चोलेन्द्रमाथि अब अख्तियारले छानबिन गर्न पाउने

मङ्सिर २९, काठमाडौं । भ्रष्टाचार लगायत आरोपमा निलम्बनकै अवस्थामा प्रधानन्यायाधीशबाट अवकशा पाएका चोलेन्द्रशमशेर जबराले सरकारी निवास छाडेका छन् । बुधबार दिउँसो उनले बालुवाटारस्थित निवास छाडेका हुन् । महाअभियोगका कारण १० महिना निलम्बनमा रहेर उनले अवकाश पाएका हुन् । अब अवकाशसँगै...


जापानले कांग्रेस नेता पौडेललाई आज विभूषण प्रदान गर्ने

मङ्सिर २९, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज (बिहीबार) यहाँस्थित जापानी दूतावासले उहाँकै निवासमा विशेष कार्यक्रम गरी प्रदान...


पक्षपातपूर्ण धाँधली गरेर मलाई हराइयो : झलनाथ खनाल

मङ्सिर २९, काठमाडौं । इलाम–१ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफूलाई धाँधली गरेर हराइएको बताए छन् । नेता खनालले वारेशमार्फत सर्वोच्च अदालतमा पुनः मतदान गराउनुपर्ने माग राख्दै दिएको निवेदनमा आफ्नो प्रतिस्पर्धी र निर्वाचन अधिकृतलगायतका कर्मचारी...


प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

मङ्सिर २९, काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारीको उपस्थितिमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाइएको हो । निर्वाचनबाट प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ...


माओवादी नेता बजगाईमाथी यौन हिंसाको आरोप

मङ्सिर २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै कार्यकर्तामाथी अश्लिल च्याट गर्दै यौन हिंसा गरेका छन् । बजगाईले फेसबुक च्याटमार्फत अश्लिल शव्दहरु प्रयोग गर्दै एक किशोरीमाथी यौन हिंसा गरेको आरोप लागेको छ ।...


मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी (सूचनासहित)

मङ्सिर २९, काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक÷प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो । प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…