SamwadKhabar logo

               

समाचार

१६२२ समाचार


नेपाल तामाङ संघ समाजवादी केन्द्रीय कमिटिले सोनाम ल्होछार मनाउने

पुस १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल तामाङ संघले सोनाम ल्होछार मनाउने भएको छ । सोमबार काठमाडौंमा बसेको नेपाल तामाङ संघ केन्द्रीय कमिटीको बैठकले माघ ५ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)...


सबै जिल्लाका सीडीओ र सुरक्षा प्रमखलाई गृहमन्त्रीको १८ बुँदे निर्देशन

पुस १८, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रमख र सुरक्षा निकाय प्रमुखसँग छलफल गरेका छन् । गृहमन्त्री लामिछानेले सोमबार भर्चुअल माध्यमबाट देशका सबै सीडीओ, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी प्रमुखसँग छलफल गरेका हुन् । उनले छलफलमा...


किशोरी बलात्कार आरोपी वडाध्यक्षले गरे प्रहरीसमक्ष आत्मसमर्पण

पुस १८, काठमाडौँ । किशोरी बलात्कारको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए।...


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

पुस १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र...


१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

पुस १८, नवलपुर । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय...


मौसमः आज पहाडमा आंशिक बदली र तराईमा हुस्सु

पुस १८, काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...


जाडोमा शरीर न्यानो बनाउने उपायहरु

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर...


डिल्ली चौधरी लुम्बिनी कांग्रेस संसदीय दलको नेता चयन

पुस १८, ठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्माण गरेको समितिले चौधरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दाङ क्षेत्र...


मेक्सिकाे कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

पुस १८, काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण...


प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

पुस १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले मन्त्रालयको अवस्थाबारे जानकारी लिन बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयलाई आ– आफ्नो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने...


सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

पुस १८, न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो...


आजको मौसमः हल्का वर्षाको सम्भावना

पुस १७, काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई...


टोपी दिवश मनाइयो

पुस १७, काठमाडौं । अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षमा झैँ १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवश मनाइएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि केही युवाले २०७० सालदेखि...


चिसोले जुम्लाको जनजीवन प्रभावित

पुस १७, जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि...


बलात्कार आरोपमा उदयपुरमा एकजना पक्राउ

पुस १७, काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियार छन् । परियारले ती महिलालाई मंसिर २८ गतेको राति बलात्कार गरेको उजुरीको आधारमा...


माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

पुस १७, कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । संसदीय दल आइतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका...


एकीकृत समाजवादी बागमतीले सोमबार दलको नेता चुन्ने

पुस १७, हेटौँडा । नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले सोमबार अर्थात पुस १८ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् । पुस १८ को लागि...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

पुस १७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन...


सालीनदीमा एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेलाको तयारी पूरा

पुस १७, काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेलाको तयारी तीव्र रुपमा भइरहेको छ । माधव नारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल...


डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य

पुस १७, काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले कुनै कदम चालिसकेको...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…