SamwadKhabar logo

               

समाचार

१६२२ समाचार


सात सय भन्दा बढी प्राध्यापकका लागि त्रि.वि सेवा आयोगको दरखास्त आह्वान

काठमाडौ, आईतवार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो। आयोगले सूचना...


भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपीले स्वीकारे

फागुन ७, सुदूरपश्चिम बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै...


७१ ‌‍‌औं प्रजातन्त्र दिवस टुंडिखेलमा आयोजना

काठमाडौ, फागुन ७ । ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध...


व्यवसायी महासंघले इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक विरुद्ध उजुरी

काठमाडौ, शुक्रबार नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक विरुद्ध उजुरी दिएका छन् । वर्ल्डलिंकले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका हुन्। राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट...


परिषद्को जानकी प्रदेश दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ

फागुन ७, शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ भएको छ । फागुन ६ गते साँझ बाट सुरू भएको अधिवेशन आज शुक्रबार विहान प्रमुख अतिथि विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा रामजी गौत्तमज्युले समुद्घाटन गर्नु भएको थियो...


दारी ग्याङको Internet Safety Awareness Program सम्पन्न

फागुन ०६, बिहीबार बिहीबार साउथ वयस्टन कलेजमा दारी ग्याङको पाँचौ बार्षिक उत्सवको अवसरमा Internet Safety Awareness Program गरी आफ्नो पाँचौ बार्षिक उत्सव मनाएको छ । कार्यक्रममा Data safety, internet safe आफ्नो फेसबुक, इमेल तथा अन्य Social side हरू कसरि सुरक्षित...


परीक्षा केन्द्रमा टिकटक बनाउँदा विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द

फागुन ६, काठमाडौ । परीक्षा केन्द्रमा टिकटक बनाउँदा कालिका माध्यमिक विद्यालय, दैलेखका विद्यार्थी रोशन कुमार शाहीको सम्पूर्ण परीक्षा रद्द भएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी शाहीको सम्पूर्ण परीक्षा रद्द भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा...


काठमाडौँमा हावा हुरी सहीत पानी

फागुन ०५ काठमाडौँ, आज दिउँसो काठमाडौँमा हावा हुरि सहित सामान्य पानी परेको छ । केही समय देखि काठमाडौँ लगायत देशको अन्य भ–भागको मौसमी अवस्था अली खराब भई रहेको अवस्थामा आज दिउँसो १ बजे देखि भने काठमाडौँ उपत्यका लगायत आश पासको...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको गैरजिम्मेवार निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् । ‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना...


परिषद्को देशभर सरस्वती पूजा कार्यक्रम सम्पन्न

फागुन ०५ काठमाडौँ, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले श्री बसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश भर विविध कार्यक्रम गरी सरस्वती पूजा गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइँने गरिन्छ...


संवादखबर डटकम प्रारम्भ

फागुन ४, काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको...


सिंगौल एफ.सि ए र रतनपुर युनाइटेड युथ क्लबको बिजयी सुरुवात

बारा निजगढ, नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार दुई खेल भएको छ । आज सिंगौल एफ.सि ए टिम बिरुद्घ शान्तिटोलि युनाइटेड टिमको पहिले र रतनपुर युनाइटेड युथ क्लब ए टिम बिरुद्घ नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो...


चिनी मिललाई उखुको अभाव

०३ फागुन, कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर...


महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिने

विराटनगर, ०३ फागुन, विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ...


अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गरियोस्

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले पछिल्लो समय बतात्कार सम्वन्धी घटनाहरू निरन्तर बढ्दै गइरहँदा अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गर्नका लागि ज्ञापन पत्र सरकारलाई बुझाएको छ । १७ वर्षीय भागरथी भट्ट मिति २०७७ माघ २१ गते आफ्नो पढाई सकेर...


धर्म, संस्कृतिकाे र विकास प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिका

३० माघ, काठमाडौँ / धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिकाले ५ वर्षे याेजना बनाएकाे छ । बहुसांस्कृतिक समुदायकाे बसाेबास रहेकाे यस नगरपालिकामा धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि ५ वर्षे याेजना अन्तर्गत रू. १५१,५२२,००० अनुमानित लागत...


'जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित'

काठमाडौंँ, माघ २० गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भएता पनि संविधान सम्मत भएको तर्क राख्नु भएको छ । प्रतिनिधिसभा विघटन विरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधान सम्मत भएको धारणा...


विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै

१६ माघ, काठमाडौं । आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह...


माछापुच्छ्रे बैंकका कर्मचारीमाथि आक्रमण

काठमाडौं, १२ मंसिर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…