टोखा हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीद्धारा पक्राउ
चैत्र १, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो । मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको...
गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म खुला
चैत्र ३ , काठमाडौ । गोरखा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको...
चैतेधान रोप्न कृषक व्यस्त
चैत ३, चितवन । चितवन जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख...
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने
चैत ३, काठमाडौँ । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,...
गणक पदका लागि एक लाख ४० हजार भन्दा बढिको आवेदन
चैत्र ३, काठमाडौँ । देशभर अहिलेसम्म एक लाख ४० हजारभन्दा बढिले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ ।...
इलाममा जिल्ला गणना कार्यालय स्थापना
चैत ३, इलाम। आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागी इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागी इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । विसं २०७८ सालमा हुने १२...
बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चको गुनासो
चैत्र २ , काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चले गुनासो गरेका छन् । कार्यक्रममा सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बास्कोटाले उपभोक्ताहरू कस्तो कस्तो ठाँउमा ठगि परेका...
मार्च १५ उपभोक्ता अधिकार दिवस मनाइने
चैत्र २, काठमाडौँ । सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक...
मालपोत कार्यालयमा बम विष्फोट
चैत्र १, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए । विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते...
अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको छ, कृष्णगोपाल श्रेष्ठ
चैत्र १, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले...
टाटा मोटर्सको नयाँ गाडी इटहरीमा सार्वजनिक
चैत्र १, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी इटहरीमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गरी नाडा एसोसिएसन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले सार्वजनिक गरेका हुन् । ‘यी...
महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने
फागुन २६, काठमाडौँ । सूर्यविनायक नगरपालिका ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । उक्त दिन हजारौंको संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन आउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र...
दुई जना महिला पाकेटमार पक्राउ
फागुन २६, काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका...
१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति कलमसी भक्तपुरमा बन्दै
फागुन २६, काठमाडौँ । भक्तपुरको सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको विशाल मुर्ति बन्ने भएको छ । मंगलवार विजय एकादशीका दिनको सु–अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको आयोजनामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धाम...
बृहत रोजगारी सम्मेलन हुने
फागुन २४, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी माइग्रेन्ट युवा लक्षित, सम्पुर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बृहत रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी...