SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


विविएस चाैथाे वर्षकाे परीक्षाफल प्रकाशित, नतिजा हेर्न यहाँ किल्क गर्नु हाेला ।

काठमाडौं, ३० असार, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चाैथाे वर्ष वातावरणीय व्यवस्थापन संकायकाे परीक्षाफल प्रकाश गरेकाे छ । अाज दिउँसो ४ बजे परीक्षाफल प्रकाशन गरेकाे हाे । रिजल्टका लागि त्रिवि व्यवस्थापन सङ्काय चौथो वर्षको परीक्षाफल प.नि.का. को...


ओली समूहका युवाले माधव नेपालको घर घेर्ने तयारी गरेपछि बढाइयो सुरक्षा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । सुरक्षा स्रोतका अनुसार...


आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ, असार ३० । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको...


छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण

दमौली असार ३० । प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष...


विद्युत उत्पादन बर्षेनि बढ्दै

काठमाडौं, असार ३० गते । विद्युत उत्पादन बर्षेनि बढ्दो छ । नेपाल आफ्नै देशमा उत्पादन भएको विद्युतमा निर्भर हुने अवस्थामा पुगी सकेको छ । नेपाल विद्युत प्राधिकरणले देश भित्रकै उत्पादनले माग धान्न सक्ने क्षमता राखेपनि विद्युत उत्पादन बृद्धिसँगै यसको व्यवस्थापन...


निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै

काठमाडौँ, असार ३० । निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् । ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन्...


दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

असार २८, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो...


सर्वोच्च अदालतले फैसलामा के भन्यो ,मुख्य बुँदासहित

असार २८, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज...


प्रतिनिधि सभा पुनः स्थापना

असार २८, काठमाडौँ । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन आदेशसमेत दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिनापनि नबित्दै...


अमेरिकाले पठाएको १५ लाख खोप नेपाल आईपुग्यो

असार २८, काठमाडौँ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आईपुुगेको छ । अमेरिका सरकारको प्रत्यक्ष सहयोगमा कोभ्याक्स सुविधा अन्तरगर्त नेपाल सरकारलाई अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोभिड(१९ विरुद्दको १५ लाख मात्रा...


पाणिनी गाउँपालिकाद्वारा अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु

असार २८, काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु गरेको छ । पाणिनी गाउँपालिका र पाणिनी गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीको संयुक्त साझेदारीमा शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोषको स्थापना गरी उपदान दिन...


गण्डकी प्रदेश सरकारद्वारा श्वेतपत्र जारी

असार २८ काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रको सबै क्षेत्रको आर्थिक विवरणहरुलाई समेटेर श्वेतपत्र जारी गरेको छ । आज मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ८५ बुँदे श्वेतपत्र जारी गर्दै सरकारसँग रहेको आर्थिक मौज्दातलगायत आर्थिक अवस्थाका बारे जानकारी गराएका हुन् । नेपाली मुख्यमन्त्रीका...


आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउदै

असार २८, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो । आज काठमाडौंका सडकमा...


कला दाहालद्वारा उचित पुरस्कारको व्यवस्था

असार २५, काठमाडौँ । यही मिति २०७८ असार २३ गते साँझ सिनामंगलबाट पुरानो बानेश्वर, नयाँ बानेश्वर , शंखमुल हुँदै इमाडोल जाने क्रममा मेडिकल व्यवसायी कला दहालज्यूको नागरिकता बिलबुक, ३ वटा एटिम कार्ड ( सिद्धार्थ बैँक, सिटिजन्स बैंक, राष्ट्रिय बाणिज्य बैंक...


रूकुम पश्चिम जिल्लामा संघद्वारा खाद्यान्न वितरण

असार २५, काठमाडौँ । डोल्पासँग सिमाना जोडिएका रुकुम पश्चिमका विकट गाउँ छिमी र मन्कामा यही २०७८ असार २१ गते हिन्दू स्वयंसेवक संघ नेपालले १३५ घरलाई खाद्यान्न वितरण गरेको छ । गाउँ-गाउँमा सेवाको संस्कार लिएर निरन्तर रूपमा कार्य गर्दै आईरहेको हिन्दु...


मन्त्रालयको गाडीभित्र यौन क्रियाकलाप, ३ जना पक्राउ

असार २५, काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको...


बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा

असार २४, काठमाडौँ । बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन हुनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७र०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि बागमती प्रदेशको मुख्यमन्त्रीमा चितवनकी अस्मि सापकोटा चयन हुनुभएको हो । युवा...


त्रिविद्वारा नतिजा सार्वजनिक, नतिजा सहित भर्खरै प्रकाशित

असार २५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधी अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशितबारे सूचना जारी गरेको हो । नतिजा सार्वजनिक गर्दै संकायले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि...


जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा...


हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…