SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


आज विद्यार्थीहरूद्धारा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम

काठमाडौं , सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।...


‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो...


विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम धनुषामा

फागुन, काठमाडौ । विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला २०७८ जेष्ठ २२ देखि असार ८ गतेसम्म सञ्चालन हुदैछ...


१० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाडौँमा

काठमाडौँ, आइतवार सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डु आइपुगेको छ । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाडौँमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा....


बूढानीलकण्ठमा विपद प्रतिकार्यका लागि तालिम

काठमाडौँ, आइतवार बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम भईरहेको छ। नगर प्रहरी, विपद शाखा लगायत अन्य आवश्यक कर्मचारीहरुलाई विपद सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस को समन्वयमा ४ दिने तालिम सुरु भएको हो। नगरपालिकामा...


प्रदेश १ को प्रदेशसभा बैठक आज

काठमाडौ, आईतवार । पटक-पटक अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक आजका लागि आह्वान गरिएको छ। तर आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका छन्। प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको...


सात सय भन्दा बढी प्राध्यापकका लागि त्रि.वि सेवा आयोगको दरखास्त आह्वान

काठमाडौ, आईतवार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो। आयोगले सूचना...


भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपीले स्वीकारे

फागुन ७, सुदूरपश्चिम बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै...


७१ ‌‍‌औं प्रजातन्त्र दिवस टुंडिखेलमा आयोजना

काठमाडौ, फागुन ७ । ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध...


व्यवसायी महासंघले इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक विरुद्ध उजुरी

काठमाडौ, शुक्रबार नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक विरुद्ध उजुरी दिएका छन् । वर्ल्डलिंकले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका हुन्। राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट...


परिषद्को जानकी प्रदेश दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ

फागुन ७, शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ भएको छ । फागुन ६ गते साँझ बाट सुरू भएको अधिवेशन आज शुक्रबार विहान प्रमुख अतिथि विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा रामजी गौत्तमज्युले समुद्घाटन गर्नु भएको थियो...


दारी ग्याङको Internet Safety Awareness Program सम्पन्न

फागुन ०६, बिहीबार बिहीबार साउथ वयस्टन कलेजमा दारी ग्याङको पाँचौ बार्षिक उत्सवको अवसरमा Internet Safety Awareness Program गरी आफ्नो पाँचौ बार्षिक उत्सव मनाएको छ । कार्यक्रममा Data safety, internet safe आफ्नो फेसबुक, इमेल तथा अन्य Social side हरू कसरि सुरक्षित...


परीक्षा केन्द्रमा टिकटक बनाउँदा विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द

फागुन ६, काठमाडौ । परीक्षा केन्द्रमा टिकटक बनाउँदा कालिका माध्यमिक विद्यालय, दैलेखका विद्यार्थी रोशन कुमार शाहीको सम्पूर्ण परीक्षा रद्द भएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी शाहीको सम्पूर्ण परीक्षा रद्द भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा...


काठमाडौँमा हावा हुरी सहीत पानी

फागुन ०५ काठमाडौँ, आज दिउँसो काठमाडौँमा हावा हुरि सहित सामान्य पानी परेको छ । केही समय देखि काठमाडौँ लगायत देशको अन्य भ–भागको मौसमी अवस्था अली खराब भई रहेको अवस्थामा आज दिउँसो १ बजे देखि भने काठमाडौँ उपत्यका लगायत आश पासको...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको गैरजिम्मेवार निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् । ‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना...


परिषद्को देशभर सरस्वती पूजा कार्यक्रम सम्पन्न

फागुन ०५ काठमाडौँ, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले श्री बसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश भर विविध कार्यक्रम गरी सरस्वती पूजा गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइँने गरिन्छ...


संवादखबर डटकम प्रारम्भ

फागुन ४, काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको...


सिंगौल एफ.सि ए र रतनपुर युनाइटेड युथ क्लबको बिजयी सुरुवात

बारा निजगढ, नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार दुई खेल भएको छ । आज सिंगौल एफ.सि ए टिम बिरुद्घ शान्तिटोलि युनाइटेड टिमको पहिले र रतनपुर युनाइटेड युथ क्लब ए टिम बिरुद्घ नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो...


चिनी मिललाई उखुको अभाव

०३ फागुन, कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर...


महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिने

विराटनगर, ०३ फागुन, विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …