SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सन्तोष चालिसेद्वारा बौद्ध महांकालमा गणेशमान सिंहको शालिकमा माल्यार्पण

२ असोज, काठमाडौं । गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा बौद्ध महांकालमा रहेको गणेशमान सिंहको अर्धकदको शालिकमा आज प्रतिनिधिसभा सदस्य तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले माल्यापर्ण गर्नु भएको छ । मंगलबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का...


शिक्षा दिवसमा ९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक प्रदान गरिंदै (सूचीसहित)

२ असोज, काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ र ४६ जनालाई नेपाल...


पितृ तीर्थ गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्विरहरू)

२८ भाद्र, काठमाडौं । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज काठमाडौंको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहानैदेखि गोकर्णेश्वर मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको हो।...


श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक

२७ भाद्र, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले शैक्षिक कार्यक्रम अन्तर्गत कक्षा ११ मा अध्ययनरत छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ। बौद्धनाथ क्षेत्र भित्र बिद्यार्थीहरू आर्थिक अभावका कारण विद्यार्थीले उच्च माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले...


पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप आजबाट लगाइँदै

२७ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजबाट लगाइँदै छ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क खोप...


२८ गते कुशे औंसीका दिन स्थानीय बिदा : गाकेर्णेश्वर नगरपालिका

२६ भाद्र, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले यही आउँदो २८ गते बिहीवारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । उक्त दिन कुशे औंसी(गोकर्ण औंसी पर्व परेको हुँदा नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो । नगर प्रमुख दिपक कुमार रिसालद्वारा...


पूर्वसभामुख सुवास नेम्वाङको निधन

२६ भाद्र, काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । राति साढे १ बजे हृदयघातपछि पुर्‍याइएका नेम्वाङको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई अस्पताल लगिएको...


शशांक कोइरालाको दाबी चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत

२४ भाद्र, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चिनियाँ राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने उनले सुझाव दिए । रामेछापमा आइतबार भएको पत्रकार सम्मेलनमा नेता कोइरालाले भारत र चीन...


गोवंशको संरक्षण र सनातन धर्मसंस्कृतिको रक्षार्थ काठमाडौंमा प्रदर्शन

२४ भाद्र, काठमाडौं । गोवंशको संरक्षण एवम् सनातन धर्मसंस्कृतिको रक्षार्थ शनिबार काठमाडौंको माईतिघरमा हिन्दुधर्मावलम्बी लगायत आम जनमानसले प्रदर्शन गरेका छन् । आज माईतघरबाट शुरु भएको प्रदर्शन नयाँबानेश्वर एभरेष्ट होटल अगाडि कोणसभामा परिणत भएको थियो । वैदिक सनातन धार्मिक महासंघ, विश्व...


पद र प्रतिष्ठाका भोका नेताले जनताको समस्या देख्दैनन्, सुन्दैनन् : रविन्द्र मिश्र

२४ भाद्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पद र प्रतिष्ठाका भोका राजनीतिक नेताले जनताको समस्या देख्न र सुन्न नसक्ने बताएका छन् । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटी, नयाँबस्ति सुगमनगरमा राप्रपाले...


कम्पनीको चुक्ता पूँजी बैंकमार्फत जम्मा गर्नुपर्ने

भदौ २२, काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापनमा एक दर्जनभन्दा बढी संशोधन गरेको छ । कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरुमा संशोधन...


करिब १२ केजी चरेस बोकेर थाइल्याण्ड उड्न लागेका तीन जना पक्राउ

भदौ २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन्। बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ...


सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

भदौ २२, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिव कुमार सराफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७...


यी हुन् निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारी (सूचीसहित)

भदौ २२, काठमाडौं । सरकारले २०औं निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको हो । उत्कृष्ट निजामती...


जोरपाटी गगननगरमा २३ गते शनिवार रक्तदान कार्यक्रम हुँदै

२१ भाद्र, काठमाडौं । गगननगर विकास समाज र लायन्स क्लब अफ काठमाडौं गगनको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुने खुल्ला रक्तदान कार्यक्रम भदौ २३ गते शनिबार गोनपा ५ मा जोरपाटी–नयाँबस्ति–गगननगरमा हुनेछ । रक्तदान...


प्रथम दशैं खसी कप खुल्ला फुटबल प्रतियोगिता हुँदै

२१ भाद्र, काठमाडौँ । युथ फेस्टिबल कमिटीको आयोजनामा प्रथम दशैं खसी कप २०८० खुल्ला फुटबल प्रतियोगिता असोज ७ गतेबाट हुने भएको छ । प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा ४ माकलबारीमा रहेको मनकामना फुटसलमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५०...


नेपालमा ४१ लाख ३० हजार कृषक परिवार

भदौ २१, काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् । उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा...


जनजाति संयोजक फुर्साङ लामालाई गोकर्णेश्वर ५ मा सम्मान तथा बधाई

२१ भाद्र, काठमाडौँ । नवनियुक्त गोकर्णेेश्वर नगरपालिकाका जनजाति संयोजक फुर्साङ लामा तामाङ्गलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले सम्मान गर्नु भएको छ । आज बिहिवार नगर प्रवक्ता नारायण बहादुर सुवेदीले खादा लगाएर संयोजक...


वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

२१ भाद्र, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखेपछि १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा...


बैतडीका तीन मेडिकल सिल, सञ्चालक पक्राउ

भदौ २१, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…