अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने
पुष २२, काठमाडौं । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणाअनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् । अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति...
‘याक चौंरी कृषक महासंघ नेपाल’को स्थापना
पुष २२, काठमाडौं । काठमाडौमा केन्द्रीय कार्यालयको शनिवार बिहान ‘याक चौंरी कृषक महासंघ नेपाल’को उद्घाटन गरिएको छ । याक, नाक तथा चौंरी पालन संस्कृतिलाई संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘याक चौंरी कृषक महासंघ नेपाल’को उद्घाटन गरिएको...
नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन
पुष २२, काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले निर्देशन पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र...
गोकर्णेश्वर युवा उपकार क्लबको ३४ औं वार्षिक उत्सव सम्पन्न
पुष २२, काठमाडौं । काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव ‘गोकर्णेश्वर युवा उपकार क्लब’ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २०४६ सालमा काठमाडौंको गोकर्णेश्वरमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले शनिवार एक कार्यक्रमको आयोजना...
प्रधानमन्त्रीको निर्देशन- उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन
पुष २०, काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ । शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा...
त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान
पुष २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा...
पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध
पुष २०, काठमाडौं । पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीवार एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा...
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने
पुष २०, काठमाडौं । नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट किन्ने गरी विद्युत् व्यापार सम्झौता भएको छ। २५ वर्षको दीर्घकालीन समयका लागि यो सम्झौता भएको हो। नेपालको मागलाई पूर्ति गरेर खेर जाने बिजुली भारतलाई बेच्न बाटो खुला भएको छ। दुई...
गोकर्णेश्वरमा महिला समूहका कार्यक्रम विवाद आएपछि नगरपालिकाको ध्यानाकर्षण
२० पुष, काठमाडौं । सामाजिक सञ्जालमा गोकर्णेश्वर नगरपालिकामा रहेका महिला समूहको नाममा गरिएका कार्यक्रमको सम्न्धबमा विवाद बढेपछि महिला समूहका प्रतिनिधिले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । समूहहरूले सीपमूलक तालिम र सांस्कृतिक अधिकारका लागि नगरपालिकासँग सम्झौता गरेर कार्यक्रम गरे पनि सामाजिक सञ्जालमा...
मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव
पुष १९, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण...
प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
पुष १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति...
बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण
पुष १९, सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, “बूढासुब्बाप्रति ठूलो धार्मिक आस्था...
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो
पुष १९, काठमाडौं । भगवान रामको जन्मभूमि भारत अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’को अवसर पारेर अयोध्याका लागि भार (उपहार) जनकपुरधामबाट पठाइएको छ । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद...
काठमाडौँ आइपुग्नुभयो भारतका विदेशमन्त्री जयशंकर
पुष १९, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेश मन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नु भएको छ । आज बिहीवार भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमानबाट बिहान ९ः३० मा नेपाल आइपुग्नु भएको हो । यो उहाँको दोस्रो...
मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन
पुष १८, काठमाडौं । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका–१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली(हरि दर्जी) पक्राउ परेका छन् । मःम पसलमा काम लगाइदिन्छु भन्दै झुक्याएर मानव अङ्ग बेच्ने दर्जीलाई सोमवार प्रहरीले...
मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग
पुष १८, काठमाडौं । तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन नसकेको , अलपत्र अवस्थामा रहेको दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत...
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित_
पुष १८, काठमाडौं । बुधवार बसेको परिषद् बैठकअनुसार न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र नौ जना...