SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सातै प्रदेशमा बिहानैदेखि वर्षाः आज केही भु– भागमा भारी वर्षा हुने

भदौ ४, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...


प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्म स्थगित

भदौ ३, काठमाडौं । आइतबार (आज) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय दलको बैठकले संसद सञ्चालन गर्ने विषयमा...


प्रिमियममा आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर

भदौ ३, काठमाडौ । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

भदौ ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आज (आइतबार) १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकापुर हत्या काण्डका छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन...


गोली हानी हिन्दी पत्रिका ‘दैनिक जागरण’ का पत्रकारको हत्या

भदौ १, नयाँ दिल्ली । भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहान घरभित्र पसेर अज्ञात मानिसहरूले गोली हानी हत्या गरेका छन् । गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा...


२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स’

भदौ १, काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷ ८० मा विप्रेषण आप्रवाह रु। १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति...


चीन भ्रमणमा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री दाहाल

भदौ १, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी...


विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुग्यो

भदौ १, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब...


फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

भदौ १, वीरगन्ज (पर्सा) । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै...


नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्छ : वामदेव गौतम

भदौ १, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू– सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको भौगर्भिक र भू– सतहको अध्ययन गर्नु आवश्यक रहेको तर्क गर्नुभयो ।...


सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

भदौ १, काठमाडौँ । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे...


भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपालमा

भदौ १, काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आइपुगेका छन् । नेपाल आइपुगेका बाबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन...


राष्ट्रपतिद्वारा सर्वदलीय बैठक बोलाउने तयारी

साउन ३२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको हो । राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका...


सामाजिक सेवामा विद्यार्थी परिषद् एनसिसि बिबिए विभागका विद्यार्थीहरू

साउन ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमर्स क्याम्पस बिबिए विभागका विद्यार्थीहरूले आमाको माया छात्रबासमा शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाको माया छात्रवासमा नेपाल कमर्स क्याम्पस विविए विभागका विद्यार्थीहरूले कपि, कलम, सिसा, स्केल,...


आज देशभर मेघगर्जनसहित पानी पर्ने

साउन ३१, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको...


कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

साउन ३१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो । २०८० को जेठमा सञ्चालित कक्षा १२...


सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ

साउन ३०, काठमाडौ । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिनियाँ नागरिकहरु झाओ हुई, जोङ छ्याङ र ताङ...


गायिका श्री मोक्तानको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक

साउन ३०, काठमाडौँ । गायिका श्री मोक्तानको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र विनोद खड्का फिचर्ड छन्...


तस्करीको अवैध ६० केजी सुन गाल्न सुरु

साउन ३०, काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा केहि बेरअघिबाट सुन गाल्न सुरु गरिएको हो । सुन गालेर अहिले...


निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

साउन २९, काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनुभएको हो ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…