SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बसन्तपुरमा विभिन्न कार्यक्रमसहित मनाइयो ज्यापु दिवश

मङ्सिर २२, काठमाडौं । यमोरी पुन्ही अर्थात् ज्यापु दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित र्याली निकालिएको छ । बिहीबार (आज) बिहान नेवारी संस्कृति संरक्षणका लागि निकालिएको र्यालीमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दै...


प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

मङ्सिर २२, काठमाडौँ । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर...


चिसोका कारण बढ्न थाले बिरामी

मङ्सिर २२, जलेश्वर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी...


उधौली पर्व मनाइँदै

मङ्सिर २२, काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको...


समानुपातिक तर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र पठाइयो

मङ्सिर २२, काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधबार पत्र...


महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

मङ्सिर २१, काठमाडौँ। आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन्। गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव...


अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं – प्रधानमन्त्री देउवा

मङ्सिर २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरी समाधानको...


एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

मङ्सिर २१, काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्दैछ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा बस्न...


आईसीसी विश्वकप लिग-टु : आज नेपालले नामिबियासँग खेल्दै

मङ्सिर २१, काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो...


राजन र एलिना चौहानको ‘मरे त सम्झना’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

मङ्सिर २१, काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई...


भूमि आयोगमा थप चार हजार बढी निवेदन

मङ्सिर २१, काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत ३१ साउनमा प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । आयोगले साउन...


कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

मङ्सिर २१, काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँ–झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा...


प्रताप र प्रविशाको छहरामा रञ्जिता गुुरुङ (भिडियो)

मङ्सिर २१, काठमाडौं । प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको नयाँ गीत ‘छहरा’ सार्वजनिक गरिएको छ । अमेरिकाको न्युजर्सीको रमणीय दृश्यलाई समेटेर निर्माण गरिएको छहराको भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । यस गीतमा शब्द राजेशकुमार श्रेष्ठ र...


३५ दिनभित्र आफ्ना परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको अल्टिमेटम

मङ्सिर २१, काठमाडौं । आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयलाई आफ्ना...


मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

मङ्सिर २१, मध्यविन्दु, । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।...


डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण

मंसिर २१, डोल्पा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६...


बीबीसीद्धारा सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक

मङ्सिर २०, काठमाडौं । बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप...


युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

मङ्सिर २०,मस्को । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ...


देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

मङ्सिर २०, काठमाडौँ । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६।८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९...


करारमा इन्जिनियर नियुक्त गर्दै काठमाडौं महानगर

मङ्सिर २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…