SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


साहित्यकार डा.रमेश शुभेच्छु सम्मानित

मङ्सिर १८, काठमाडौँ । ज्ञानदीप शिक्षा सदन विद्यालयको प्राङ्गणमा प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रमबिच साहित्यकार रमेश शुभेच्छु सम्मानित हुनुभएको छ । साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीज्यूको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रोगेसिभ एजुकेसनल...


एमाले नेता बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारियो

मङ्सिर १८, काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ । आइतबार बिहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल...


आज राष्ट्रिय कफी दिवस

मङ्सिर १६, काठमाडौँ । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।...


कमजोर बन्दै अमेरिकी डलर, नेपाललाई राहत

मङ्सिर १६, काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको...


सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

मङ्सिर १६, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज (शुक्रबार) एक सूचना जारी गर्दै आयोगले लगत सङ्कलन, प्रमाणीकरण, निस्सा...


काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

मङ्सिर १६, काभ्रेपलाञ्चोक । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक...


धनगढीमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

मङसिर १५, धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु...


संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ – मन्त्री पौडेल

मङ्सिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताउनुभएको छ । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उहाँले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताउनुभयो । यसअघि...


इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा

मङ्सिर १५, काठमाडौँ । इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । बिहिबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन...


झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

मङ्सिर १५, काठमाडौँ । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत...


सुत्केरीलाई पाँच हजार भत्ता

मङ्सिर १५, कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश...


दोलखामा पुनः मतदान सुरु

मङ्सिर १५, काठमाडौँ । दोलखामा शान्तिपूर्ण रूपमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको हो । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको मुख्य निर्वाचन...


समानुपातिकमा १ करोड २ लाख मत गन्दा कसले कति पाए ?

मङ्सिर १५, काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतत गणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको १ करोड २ लाख २२ हजार २२२ मत गणना भइसकेको छ । बिहीबार बिहान नौ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८...


पुल बनाउन खनेको खाल्डोमा खस्यो मोटरसाइकल

मङ्सिर १५, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–८ मा पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका–६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते...


काठमाडौंको तापक्रम यो वर्षकै कम, जुम्लामा –३.७

काठमाडौं । जाडो महिना सुरु भएसँगै चिसो क्रमशः बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।...


बारामा एक सातादेखि फोहाेर नउठ्दा दुर्गन्ध फैलिदै

मङ्सिर १४, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । फोहोर उठाउन नसक्दा दुर्गन्ध फैलिदै गएको हो । स्थानीयहरूको अवरोधका कारण फोहोर उठ्न नसकेको हो । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक...


‘कालिञ्चोक दर्शन’को आइपिओ बिक्रि खुला

मङ्सिर १४, काठमाडौं । कालिञ्चोक दर्शनले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन तथा...


यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

मङ्सिर १४, काठमाडौं । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि...


दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन

मङ्सिर १४, चरीकोट । दोलखामा बिहीबार १० वटा मतदान केन्द्रमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । यही मङ्सिर ४ गते भएको निवार्चनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो...


सप्तरीमा बेपत्ता राउतको हत्या

मङ्सिर १४, सप्तरी । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…