SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

पुस २८, काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८...


सन्दीपको पुनरावेदन पेसीको आज सुनुवाइ हुँदै

पुस २८, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।न्यायाधीशद्वय...


माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने

पुस २८, काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको बैठकले यही माघ १ गतेदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाभित्र रहेर निक्षेपको ब्याजदर घटाउने...


आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीकाे निर्देशन

पुस २८, चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी...


कैलालीमा पेस्तोलसहित दुई युवक पक्राउ

पुस २८, कैलाली । कैलालीमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा...


जसपा र नेकपा (एस)को एकता वार्ता कार्यदलबीच छलफल हुँदै

पुस २८, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच एकता वार्ता हुँदैछ । वाताको लागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेकोे छ । जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ,...


गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड

पुस २८, म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो पाँच महिनाको...


बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता

पुस २८, मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो...


जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै

पुस २८, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै सार्वजनिक गरिने कार्यालयले जनाएको छ...


एसी मिलान कोपा इटालिया फुटबलबाट बाहिरियो

पुस २८, काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । टोरिनोलाई क्वाटरफाइनलमा पुर्‍याउन एनदारी एडोपोले एक गोल गरे । खेलको निर्धारित ९० मिनेट...


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

पुस २८, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो । भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै बागमती...


मौसम खबरः हल्का हिमपातको सम्भावना

पुस २८, काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–...


मन्त्रिपरिषद्को बैठक बस्दै

पुस २८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । त्यसअघि, मन्त्रिपरिषद्को बैठक बस्न लागेको...


मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

पुस २७, जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु

पुस २७, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी दुई बैंक मर्जरपछि बुधबारदेखि नेपाल इन्भेष्ट मेगा बैंकको नाममा औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको हो । १००ः९० को सेयर आदानप्रदान अनुपात...


विद्यालय तहमा नै विपदका बारेमा अध्यापन गराउन आवश्यकः विपद विज्ञ दाहाल

पुस २७, काठमाडौँ । विपद विज्ञ डा. रञ्जन कुमार दाहालले नेपालमा विपदका जोखिमहरु बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको...


बागमति प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

पुस २७, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिनु हुने भएको हो । विश्वासको...


मधेसको मुख्यमन्त्रीमा यादवको दाबी पेस

पुस २७, जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादवले दाबी पेस गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत...


आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेको भन्दै जापानद्वारा चीनको आलोचना

पुस २७, टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै, उसले उक्त निर्णय फिर्ता...


अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर

पुस २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७÷ ७८ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक विस्तार तथा नाला...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …