SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेको निर्णय

पुस २५, काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको...


सानिमा तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

पुस २५, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो ।...


सरकारको प्रमुख एजेण्डा दिगो विकास र अर्थतन्त्रको सवलीकरण– प्रधानमन्त्री

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु...


कास्कीका सार्वजनिक ठाउँमा धुम्रपान गरे जरिवाना

पुस २५, पोखरा । कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला...


निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

पुस २५, काठमाडौं । मंसिर ४ को आम निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज (सोमबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो...


मलेसियामा १९ नेपाली बन्धक, सरकारले थाल्यो उद्धार

काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका १९ जना नेपालीलाई बन्धक बनाइएको छ । विगत ८ दिनदेखि उनीहरुलाई बन्धक बनाएको पाइएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै उनीहरुको उद्धार थाल्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उनीहरुको अवस्था बुझेर तत्कालै उद्धार...


भारत हुँदै नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना

पुस २५, धनगढी । भारतको गुजरातबाट टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलो मिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ । दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ...


नागरिक उन्मुक्ति र नेकपा (एस) ले प्रतिपक्ष दलमा नाम दर्ता

पुस २४, काठमाडौं । प्रधानमन्त्रीलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले संसद् सचिवालयलाई आफू ‘प्रतिपक्ष दल’ भएको जानकारी दिएको छ । संसदीय व्यवस्थापनका लागि संघीय संसद सचिवालयले सोधेको प्रश्नमा नागरिक उन्मुक्तिले प्रतिपक्षी बेन्च रोजेको हो । नेकपा (एकीकृत समाजवादी) ले पनि...


प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

पुस २४, विराटनगर । नेकपा (एमाले) प्रदेश नम्बर १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई प्रदेश सभामा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का...


निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

पुस २४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताताएका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित...


रिसलाई कसरी व्यवस्थापन गर्ने ?

काठमाडौं । रिस एक नकारात्मक मनोभावना हो । अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै । तर कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन् । रिसले समय र परिस्थितिअनुसार मनमा उठेका भावनालाई स्वतः मार्ने काम गर्छ । रिस यदि नियन्त्रणबाट बाहिर जान...


अमेरिकामा एक नेपालीको गोली हानी हत्या

पुस २४, काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार...


तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

पुस २४, त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’...


नेसपा राजनीतिक समितिको बैठक बस्दै

पुस २४, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल...


नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ गते दिउँसो खुल्ला गरिने

पुस २४, चितवन। हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला...


राष्ट्रिय किताबखानाद्वारा ई-पेन्सन अवधारणा सुरु

पुस २४, काठमाडौं । राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई(पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ । ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सनपट्टाका लागि अनलाइन आवेदन दिन सकिने...


राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

पुस २४, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा...


कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

पुस २४, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...


सभामुखको निर्वाचन ७ माघमा

पुस २२, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी...


मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

पुस २२, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । विज्ञप्तीमा भनिएको छ, ‘प्रचलित कानून र...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …