SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

माघ २, लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...


पेरूमा जारी झडपमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

माघ २, लिमा । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको...


प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

माघ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो...


विमान दुर्घटना- मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुल्यो

माघ २, काठमाडौं । पोखरामा भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । तीमध्ये ६८ जनाको मृत्यु भएको पुष्टि...


साहित्यकार डा. शुभेच्छुले गरे चौतारा क्याम्पसलाई पुस्तक सहयोग

डा. रमेश शुभेच्छु पुस्तकप्रेमी साहित्यकार हुन् । उनका घरको पुस्तकालय कुनै क्याम्पसको पुस्तकालयभन्दा कम देखिँदैन । अहिले धेरै अध्येताहरु महत्वपूर्ण पुस्तक खोज्दै उनका निवासमा पुग्छन् । उनी सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसका अतिथि प्राध्यापक हुन् । उनी २०७९...


रोजगारी सिर्जना गर्न सामूहिक लगानी: चेम्बर अध्यक्ष मल्ल

माघ २, पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत...


शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने, परीक्षा नरोकिने

माघ २, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को...


कालीगण्डकीको शीला अयोध्या पठाइँदै, आज क्षमा पूजा सम्पन्न

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला पठाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ। अयोध्यामा भगवान् श्रीरामको मूर्ति निर्माणका लागि कालीगण्डकीबाट दुई थान शीला अयोध्या पठाउन लागिएको हो। शीला पठाउनुअघि आज विधिपूर्वक क्षमापूजा गरिएको छ ।...


हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्छौं– प्रधानमन्त्री दाहाल

पुस २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वाग्मती प्रदेशले हस्तकला उद्योगलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै...


सुदूरपश्चिममा सभामुखको निर्वाचन स्थगित

पुस २९, सुर्खेत । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चिकालका लागि स्थगित भएको छ । बिहीबार भएको निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनः मतदानको समय तोकिएको थियो । तर, आज बसेको सर्वदलीय बैठकमा पुनः मतदानबारे...


विकास निर्माणमा सरकार तमासा हेरेर बस्दैन : मन्त्री श्रेष्ठ

पुस २९, काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ । शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले विकास निर्माणका लागि...


सन्दिप लामछाने आज रिहा हुँदै, दाई मोहनले गरे धरौटी रकम जम्मा

पुस २९, काठमाडौं। नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। पूर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन्। उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश...


बागमती प्रदेश सभाको सभामुख चयन गरिदै

पुस २९, काठमाडौँ । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका...


लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

पुस २९, काठमाडौं । रुपन्देहीको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरको...


नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिद्वारा ल्होछार साँस्कृतिक कार्यक्रम गर्दै

पुस २९, काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको आयोजनामा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वाद २८५९ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आउने माघ ५ गते कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा तामाङ...


जर्सिङपौवा बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणले वार्तामा बोलायो

पुस २९, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता...


तीन साताबित्दा पनि सरकारले पाएन पूर्णता, शपथ लिएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी

पुस २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि अन्य तीन मन्त्रीले जिम्मेवारी पाएका छैनन् । सत्ता...


सीप सिके कुवेतमा राम्रो तलब

पुस २९, काठमाडौं । वैदेशिक रोजगारीमा जानु भन्दा पहिले एक पल्ट होइन हजार पल्ट सोच्नुस् । हुटहुटी र हतारो नगर्नुस् । र, नेपाल सरकारले श्रम स्वीकृति दिनुलाई पनि ठूलै नसम्झिनुस् । सबैभन्दा पहिले सिप सिक्नुस् । दक्ष हुनुस् । अनि,...


तरुल र चाकुको व्यापार फस्टायो

पुस २८, काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको...


प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

पुस २८, काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …