SamwadKhabar logo

               

राजनीति

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त, पहिलो महिला मुख्यसचिव

प्रमिला भुजेल

प्रमिला भुजेल

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त, पहिलो महिला मुख्यसचिव

१० साउन, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त हुनुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । 

नेपाल सरकारको गड्तौला पहिलो महिला मुख्यसचिव बन्नुभएको छ । 

५८ वर्षे उमेर हदका कारण गड्तौला आगामी १५ भदौमा अवकाशमा जानुहुनेछ ।  तर, करिब एक महिनाभन्दा बढी उहाँले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नुहुनेछ । 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

भदौ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्…

सिंहदरबारमा मुख्यसचिव अर्यालको पदबहाली

सिंहदरबारमा मुख्यसचिव अर्यालको पदबहाली

१६ भाद्र, काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गर्नुभएको छ। बिही…

राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

१३ भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य…