SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मलमा अनुदान घटाउने निर्णय फिर्ता लिन लिङ्देनको आग्रह

फागुन ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन...


बिकास बैंकहरुले घटाए ब्याजदर, भोलिदेखि लागू हुने

फागुन ३०, काठमाडौं। बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन्। डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्धति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो। जस...


‘ज्याकीः आई एम ट्वान्टी वान’की नायिका जसिताको फर्स्टलुक सार्वजनिक

फागुन ३०, काठमाडौं । नेपाली कथानक चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की नायिका जसिता गुरुङको फर्स्टलुक सार्वजनिक भएको छ । रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रकी मुख्य नायिका जसिताको फरक अवतारसहितको फर्स्टलुक रिलिज भएको हो । जसितालाई पनि डान्सरको...


ताप्लेजुङमा चिराइतोको मूल्य बढ्यो

फागुन ३०, ताप्लेजुङ । ताप्लेजुङमा चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन ३० हजार रुपैयाँमा कारोबार भएकोमा यो वर्ष ४० हजार पुगेको हो । पूर्वी पहाडको मुख्य आम्दानीको रूपमा रहेको अलैँचीको...


स्ववियु निर्वाचनः नेपाल कमर्स क्याम्पसमा हुमागाईले दिए स्वतन्त्र उम्मेद्वारी

फागुन ३०, काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा एक नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शैक्षिकक एवम् सामाजिक अभियानता कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि स्वतन्त्रबाट...


उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

फागुन ३०, काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति...


प्रहरीमा फेरि १६ वर्षे पेन्सन योजना

फागुन ३०, काठमाडौं । सुरक्षा निकायकमा उच्च प्रहरी अधिकारी जागिर लम्बाउने प्रयासमा लागिरहँदा तल्लो तहका प्रहरी भने छिटो अवकाशका लागि माग गर्दै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सनको सुविधा दिन माग हुँदै आएको छ ।...


पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

फागुन ३०, तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुंगा...


कप्तान रोहितको अर्धशतक

फागुन २८, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ मा नेपालका कप्तान रोहित पौडेलले यूएईविरूद्द अर्धशतक प्रहार गरेका छन् । रोहितले ८३ बलमा ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक...


उपराष्ट्रपति उमेदवार रामसहायको उमेदवारी खारेज नहुने

फागुन २८, काठमाडौं । उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवको उमेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उमेदवारी विरुद्ध जाँचबुझपछि उमेदवारी कायम भएको जानकारी दिए । राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उमेदवारी विरुद्ध...


उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

फागुन २८, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आइतबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आइतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारको उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने छ...


सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने

फागुन २८, काठमाडौं । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । सर्वोत्तमले आफ्नो जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । प्रमुख...


राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

फागुन २८, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो । भण्डारीको कार्यकाल आजबाट सकिने...


स्ववियु निर्वाचन अन्तर्गत आज दाबी बिरोध

फागुन २८, कठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम छ । स्ववियु निर्वाचनअन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम तोकिएको त्रिविले जनाएको छ । यसैगरी, उम्मेदवारमाथिको...


मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

फागुन २८, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार...


अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं

फागुन २८, काठमाडौँ । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले...


प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

फागुन २६, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले १५ दिनभित्र आफैं...


उपराष्ट्रपतिमा पुरुषले उमेदवारी दिन नपाउने

फागुन २६, काठमाडौं । चौथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । बिहीबार भएको मतदानमा उनी राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा फरक...


मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने?

मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ। अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन। तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन्। तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर...


स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

फागुन २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…