SamwadKhabar logo

               

कला / साहित्य

हेर्दा बाबू जस्तै देखिन्छस् !

संवाद खबर

संवाद खबर

हेर्दा बाबू जस्तै देखिन्छस्  !
समयको हुरिसंगै मानिसहररू छुट्टिन सक्छन् । तर उनीहरूसीत जोडिएका भावना पनि त्यती सजिलै बिलाएर जान्छ र ? यो सम्बन्ध भन्दा निकै पृथक छन् ति साईना कोरिएका बाटा संरक्षणका भागिदार अनि किन मिल्दैन रूप । म प्रतीक्षा र दुबिधाले थाकेर स्मृतिका अक्षरहरु मेटाउन पक्कै सक्दिन । हतास,निराश, सहारा खोज्दै तिम्रा रूप र साईनो मिल्लान् तर तिमी आकस्मत फर्केर आउन सक्छौ ? जीवनमा कम्पन ल्याउन सक्छौ ? गाँसिएका र बगेका रगतका रक्तकोष मिल्लान् भावना मिल्लान् तर व्यवहार फरक नै भैदेलान् । बाबाले सहेका अन्याय मेरा लागि चुनौति बने बाबाका लागि कहिले बनेनन् । खालि पैताला र रित्ता गोजिभित्र बाबाले सपना देखे मैले आखा खोल्दा पनि अन्धकार देखे जहाँ टेक्ने लौरा पनि लर्बरिनु नियम रैछ । जहाँ सपना भित्रका सपना फरक थिए। समय फरक थिए ।अबस्था आँफैभित्र अल्मल्ल थिए। त्यहि रुप भित्र फराकिला कल्पनाका कल्पित वाक्य र दिस्य ले चमक थिए।कति पुरा भए कति पाईला बिच नै पुर्ण विराम लागे।मेरा रुप त्यति उनका कल्पनिक र कल्पित दिर्श्य र मैले भोग्दै पुरा गर्ने वाक्य बिच मोडमै पुणविराम होलान् भन्ने दुस्चिन्ता मा मलिन मेरा रुप फुस्रा भए के पक्कै रुप मिल्य त ? बाबुले सन्चय गरेर राखेको सम्बन्ध अन्याय बिच चुप रहि गासिएको सम्बन्ध बाबू भित्रका आस्था र आसा बाबू आस्थाए संगै अस्ताए । म पक्कै उदाउने कसरत भने गर्दिनँ । रित्ता पैताला र सेता खास्टाले धर्ति मात्रै टेकिन ।निकै कहालि लाग्दा तिर बिच दर्यो भएर उभिन हिम्मत राखे जति नै शारिरिक कम्पनले हल्लावस्। बाबू जस्तै अकल्पित वाक्य , परिवारिक भान्सादेखि चोकका दोकानमा काटिने अन्यायका आवाज उन्ले जस्तैः रुन्चे म हासो म हास्न सक्दिन । अनि म कसरी दुरुस्त देखिए।। राज्यबाट प्राप्त प्रमाण पत्र नागरिक हुँ भन्ने कागजका पानाका केही हरफदेखि शिक्षित भईस् भनेर दिईने पत्रका हरफमा भने पक्कै नाम गाँसिए कहिले विलिन नहुने गरि ।। सपनाका हरेक दिस्य भरि ।। बाबू शब्दसंगै मेरा उन्का मितेरी साईनोका मुहार भित्रका चमक ।। उनी गएसंगै फुस्रा भए जस्तै चर्को घामलाई कालो बादलले मडारिदिएर पर डाडामा लगे जस्तै । त्यो त बर्षा लेराउने स्वार्थ थियो। तर ती बिच के स्वार्थ थियो मैले पत्तै पाईन्। दिमाग खिवाउने कस्टै गरिनँ ।अनि कसरी मिल्यो रुप जो रिसाउँदा र छल्दा विचलित हुन्थे ... तर म कहिले हुन सकिन ।मेरा कलिला मस्तिष्कमा बलिया बिचार पक्कै आउथेँ फल लागेको बोट सबैका प्यारा हुन्छन् । गोडमेल देखि सुरक्षामा कुनै कसुर हुदैन बाटो हिड्ने बटुवादेखि छहारि खोज्दै आउनेको तछाड मछाड । उफ ! अब रुख पक्कै सुक्यो, मैले मलजल गर्ने कस्टै गरिनँ जसरि उनले गरि रहन्थे। ✍️लेखकः दिपिन न्यौपाने ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…