SamwadKhabar logo

               

सुदूरपश्चिम प्रदेश

विद्यार्थी परिषदद्वारा भानु जयन्ती एवं गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजित

संवाद खबर

संवाद खबर

विद्यार्थी परिषदद्वारा भानु जयन्ती एवं गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजित
प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल धनगढी नगर इकाई समितीको आयोजना मा कैलाली बहुमुखी क्याम्पसमा भानु जयन्ती एवं गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कमला सुवेदीको संयोजकत्वमा आयोजित कार्यक्रममा समाजसेवी, साहित्यसेवी व्यक्तित्व द्रोणाचार्य शास्त्रीले विषय राख्नुभएको थियो । श्रीगुरुपूर्णिमा पर्वको महत्ताबारे हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय बौद्धिक प्रमुख प्रताप बुढाको उद्बोधन रहेको थियो । निर्मला बोहराले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य हुकुम मौनीले राख्नुभएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासक…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीय…

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका ला…