SamwadKhabar logo

               

कला / साहित्य

कविता – ‘कुर्सी

संवाद खबर

संवाद खबर

कविता – ‘कुर्सी
एउटा कोठामा भुइँमा अडिएर विशिष्ट पदको प्रतिनिधित्व गर्दै विशिष्टलाई आराम प्रदान गर्न मेरो सामु खाली कुर्सी छ । म कुर्सीलाई हेरिरहेको छु कुर्सीले मलाई हेरिरहेको छ कहिलकाहीँ लाग्दछ म आँफै बसिदिउँ कुर्सीमा तर सायद स्वामीभक्त कुर्सीले नमान्ला त्यसैले म सोच्न बाध्य छु खाली मस्तिष्क शैतानको घर भनेझैँ खाली कुर्सी पक्कै पनि कुर्सीकै स्वामीको घर हुनुपर्छ, व्यक्तिको होइन पदको पदावलीको । जमिनदेखि आकाशतिर उचालेर राख्ने कुर्सी सजीव भएको भए सायद हरेक आमाको काख पनि कुर्सी सरह हुन्थ्यो हरेक मायालुको साथ पनि कुर्सी सरह हुन्थ्यो तर अहिले तत्काललाई काम परेर कार्यालय धाएको म विवश छु रित्तो कुर्सी हेर्न अनि अनुमान लगाउन मनमा कुरा खेलाउन कुर्सी भर्ने व्यक्तिको विशेषता अड्कल काट्न त्यसैले ए स्वामीभक्त रित्तो कुर्सी हाम्रो वार्तालाप विश्राम गरौं मलाई पनि खाँचो छ आफ्नो भावना सेलाउन तिम्रो स्वामिलाई रिझाएर आफ्नो काम मिलाउन ।     रचनाः – अर्जुन दाहाल  

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…