SamwadKhabar logo

               

कला / साहित्य

‘काल र कविता’

संवाद खबर

संवाद खबर

‘काल र कविता’
उसको कविता बुझ्न एक हुल जम्मा भयो अनि जम्मा हुनेको हुलको एक सरदार जसलाई उसले गफले बेचेको थियो उसले कविताको अर्थ सोध्दा मस्तिष्कमा सम्झिन लगायो सत्यताको जाँचबुझ गर्न कविताको हरफ हरु जो वर्षामा आधारित थिए परिरहने पानी को बारेमा थियो। गफ बेच्न सिपालु उ उसले पानी परेको सम्झिदियो । सरदार र उसको झोलेको भनाइ थियो उसको कविता अनुसार प्रकृतिले काम गर्दछन उसले दोहोर्याएर गफ बेच्यो । उसको कथ्य सत्य कि असत्य भनी केलाउन खोज्ने हुल लाई उसले जे बोले पनि सत्य भन्ने भान भयो उनीहरूले के बुझे, उनीहरूलाई नै थाहा होला तर केही शिप नलागेपछि सबै हुल व्यक्तिहरू उसको कविता को पर्खाइमा रहे सत्य बुझ्नमात्र होइन प्रकृति चिन्न। त्यसैले धार्मिक हुललाई सान्त्वना दिँदै उ भित्रको ईश्वर बोल्यो ूसायद कविता लेखेको बेला इन्द्रले पानी पारिदिए होला।ू कविता के हो त अब बुझौँ कुनै एउटा कालमा हुने घटनाको परिचय हो कविता वास्तविक अथवा काल्पनिक । उसको कथा फेरि सुनौं नाम बदल्न लगाउने परिचय लुकाउने आफ्नो अस्तित्व नहेर्ने सबै हुल उसको कविताको पात्र हुन पर्खिए । सरदार र उसका झोलेलाई के थाहा थिएन त गफ बेच्ने ऊ पनि एक नेता नै हो र जसलाई उसके गफ बेच्यो ती सबै साधारण मनुष्य थिएनन नेता नैं थिए धर्मका । भविष्य बताउँछु भन्ने नेतालाई बेच्न उसले झुट लेखे काफी थियो झुट लेखो की सत्य भन्ने नेताको आफ्नो भुत, वर्तमान र भविष्य थिएन । त्यसैले यो कविता त एक बाहाना हो हरेक पेशामा लागेका व्यक्तिले महसुस गर्ने भनेको आफ्नो समय हो, आफ्नो काल हो, अनि कविले उसलाई किन रोजे त पात्र किनकि उ गफाडी मात्र होइन बरोजगार पनि हो अनि उ भित्रको ईश्वर पुनः बोल्यो ‘खाना आधा खाएर फाल्ने ले स्वाद चिनेको हुन्छ खाना मिठो नलागी पनि पुरै खानेले भोक चिनेको हुन्छ ।’                                                                        – रचनाः अर्जुन दाहाल

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…