SamwadKhabar logo

               

प्रदेश

५४ समाचार


प्रजातन्त्र दिवसको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो

फागुन ६, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । प्रजातन्त्र स्थापना भएको सम्झनामा तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा...


१३ सांसदको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

फागुन ६, काठमाडौं । आइतवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका हुन् । जसमा सांसदहरुले देशको अर्थतन्त्र, विकास निर्माण, जलवायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा...


बच्चाले लाइटर खेलाउँदा घर जल्यो

फागुन ४, काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बालबच्चाले लाइटर खेलाउँदा एक घर जलेको छ । बालबच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक...


जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

फागुन ४, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको...


बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

फागुन ४, काठमाडौं। बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन...


सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

फागुन ४, काठमाडौं। मन्त्रालयमा आज (शुक्रवार) पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन्। सम्मेलनमा उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न...


कांग्रेस केन्द्रीय समिति बैठक सुरु (फोटोफिचर)

फागुन ३, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।...


प्रधानमन्त्री नरेन्द्र मोदीबाट युएईमा पहिलो हिन्दू मन्दिर उदघाटन

फागुन ३, काठमाडौं । दुईदिने भ्रमणका लागि संयुक्त अरब इमिरेट्स(युएई) को राजधानी अबुधाबी पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार (फागुन २) पहिलो हिन्दू मन्दिरको उदघाटन गरेका छन् । प्रधानमन्त्री मोदीले मुस्लिम देशमा बी.ए.पी.एस.को पहिलो हिन्दू मन्दिरको उद्घाटन गरेका हुन् ।...


आन्तरिक पर्यटकको आकर्षणको केन्द बन्दै बागलुङ- बेलढुङ्गा

फागुन २, काठमाडौं । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा...


सरस्वती पूजा पर्वले जीवनलाई ऊर्जाशील बनाउँछ: राष्ट्रपति

फागुन २, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको...


सामूहिक विवाह फाल्गुन १९ गते पशुपतिमा हुने

फागुन १, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले फाल्गुन १९ गते सामूहिक विवाह आयोजना गरेको छ । सामुहिक विवाह पशुपतिनाथ मन्दिर हंस मण्डपमा हुनेछ । विवाह बिहान १० बजेदेखि शुरू हुनेछ । विश्व हिन्दू परिषद्का विवाह हिन्दू परम्परा अनुसार हुनेछ...


जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

फागुन १, काठमाडौं । जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताए । जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउँदै अहिले दक्षिण एसियामा...


फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

माघ २९, काठमाडौं । सरकारले फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको जनयुद्ध दिवसको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमवार सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार...


राष्ट्रिय सभा सदस्य विष्णु देवि पुडासैनीको निर्वाचन खर्च विवरण सार्वजनिक

माघ २९, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णु देवि पुडासैनीको निर्वाचन खर्च विवरण सार्वजनिक भएको छ । माघ ११ गते सम्पन्न निर्वाचनवाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका पुडासैनीले आइतवार जिल्ला निर्वाचन आयोग वागमति प्रदेस काठमाडौंमा निर्वाचन खर्च विवरण पेश गर्नु...


ल्होसारको अवसरमा मुलखर्कमा गुम्बा जाने सडक मर्मत

माघ २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल मुलखर्कमा सोनाम ल्होसारको अवसरमा गुम्बा सरसफाई तथा गुम्बा जाने सडक मर्मत सम्भार कार्य गरिएको छ । यसैगरी, मूलखर्क स्थित सोनाम छ्योईलिङ गुम्बामा मन्जुश्रि सम्बत २८६० औ डुक ल्हो सोनाम ल्होछारको...


मोहम्मद आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

माघ २८, काठमाडौं । रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज आइतवार सुनुवाइ हुँदैछ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि...


तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

माघ २६, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० लाई तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८...


४३ जना न्यायाधीशका लागि आवेदन माग

माघ २६, काठमाडौं । जिल्ला न्यायाधीशका लागि न्याय सेवा आयोगले ४३ जना आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको...


म्याद सकिएको खाद्यसामग्री बेच्ने उद्योगमा सिल

माघ २३, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद सकिएको खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा...


पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

माघ २३, काठमाडौं । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले आजदेखि माघ २५ गतेसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…