SamwadKhabar logo

               

प्रदेश

५४ समाचार


६ महिना पछि सर्वसाधारणका लागि खुल्दै, मुक्तिनाथ मन्दिर

असोज ६, काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो । कोरोना...


पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

असोज ६, काठमाडौं । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...


हास्यव्यङ्ग्यकार अर्यालको ८६ औँ जन्मजयन्ती

असोज ५, काठमाडौं । साहित्यिक योगदानमाथि स्मरण गरी नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उनका रचना कालजयी भएको बताए ।...


तस्करको निसानामा रेडपाण्डा

असोज ५, काठमाडौं । रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेड पाण्डा जाजरकोटको...


तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही

असोज ५, काठमाडौं । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दूर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी...


काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत

असोज ५, काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको...


आजबाट सोह्रश्राद्ध शुरु हुँदै

असोज ५, काठमाडौं । आज मङ्गलबार (भदौ कृष्ण प्रतिपदा)बाट सोह्रश्राद्व शुरु हुँदै छ । बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ...


अशक्तलाई घरमै पुगेर दिए नागरिकता

असोज ३, काठमाडौं । शारीरिक रुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै गएर नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु...


‘नदी सप्तक’ कविता शृङ्खला शुरु

असोज ३, काठमाडौं । बागलुङमा कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । यो अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भर्इरहेको...


संविधान दिवसको अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

असोज ३, काठमाडौं । सरकारले सातौँ संविधान दिवसका अवसरमा प्रदान गरेको विभूषण, अलंकार तथा पदक पाउनेहरुमा पत्रकार तथा सञ्चारकर्मीहरु पनि छन् । पत्रकारितामार्फत आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने निर्णय सरकारले गरेको हो ।...


भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

असोज ३, काठमाडौं । कमेडी च्याम्पियन–२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व...


आज इन्द्रजात्रा पर्व मनाइँदै

असोज ३, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत रुपमा मनाइने इन्द्रजात्रा पर्व विभिन्न स्थानमा मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरिने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका...


नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको...


२४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु

असोज १, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा...


चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज खोप

असोज १, काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद...


नेपालकै ठूलो डान्स ‘रियालिटी डान्स च्याम्पियन शो’ कार्तिक ११ बाट

असोज १, काठमाडौं ।आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा।लि।द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा।लि।का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको...


आजदेखि पाथीभरा दर्शन खुला

असोज १, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा...


नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

असोज १, काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ। बेलायती...


सुनको भाउ १४ सय रुपैयाँले घट्यो

असोज १, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलाको एक हजार चार सयले रुपियाँले घटेको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले घट्दै ८९ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार...


दशैँका लागि ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

असोज १, काठमाडौं । सरकारले देशभर दशैं, तिहार र छठ पर्व अवसर पारी आमउपभोक्तालाई लक्षित गरी आजबाट ३९ स्थानमा सुपथमूल्य पसल सञ्चालन गरेको छ । शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट...


ताजा

सबै

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…