SamwadKhabar logo

               

प्रदेश

५४ समाचार


नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने ४७ प्रतिशत व्यक्ति मात्र

भदौ ३१, काठमाडौं । परिवार कल्याण महाशाखाले नेपालमा ४७ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने जनाएको छ । परिवार नियोजन दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा महाशाखाले ४४ प्रतिशत व्यक्तिले आधुनिक परिवार नियोजनको साधानको प्रयोग गर्ने गरेको जानकारी दिएको...


फ्रान्सद्वारा नेपाललाई थप उपकरण सहयोग

भदौ ३१, काठमाडौं । फ्रान्स सरकारले कोभिड–१९विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ । फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत...


बर्दिया निकुञ्ज शुक्रबारदेखि खुल्ने

भदौ ३१, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका...


रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक बालक घाइते

भदौ ३१, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको...


दैलेखमा शिक्षक हत्याको आरोपी महिला सार्वजनिक

भदौ ३१, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । छिमेकी २५ वर्षीया मुना रानाले बिसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले उनलाई प्रक्राउ गरिएको दैलेख प्रहरी प्रमुख,...


घाइतेको विमानमार्फत उद्धार

भदौ ३१, काठमाडौं । दशरथचन्द्र राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिएको व्यक्ति पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी हुन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार...


हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

भदौ ३१, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज ९तीनवटा एअरबस ३२० र एउटा एअरबस...


सुर्खेतमा औषधी अभाव

भदौ ३०, काठमाडौं । वीरेन्द्रनगर– सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ। स्वास्थ्यकर्मीहरुले छ महिना यता जिन चक्कीको अभाव रहेको र स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को...


पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

भदौ ३०, काठमाडौं । असोज १ गतेदेखि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै...


टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

भदौ ३०, काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी हुन् । टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा...


भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

भदौ ३०, काठमाडौं । भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार पहिलो पटक नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको...


चोरीका १६ मोटरसाइकलसहित छ जना पक्राउ

भदौ ३०, काठमाडौं । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...


वीरेन्द्रनगरमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

भदौ ३०, काठमाडौं । बुधवार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले वीरेन्द्रनगरको...


पाँचथरमा ८ दिनदेखि बेपत्ता बालिकाको शव भेटियो

भदौ ३०, काठमाडौं । पाँचथरमा हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया...


१२ औं राष्ट्रिय जनगणना आजबाट शुरु

भदौ ३०, काठमाडौं । १२ औं राष्ट्रिय जनगणना आजबाट शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ...


पूर्वपश्चिम महेन्द्र राजमार्गमा बाघको आतङ्क

भदौ ३०, काठमाडौँ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका हुन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले...


कक्षा १२ को परीक्षा आजबाट, कोरोना संक्रमितले पनि दिने पाउने

भदौ ३०, काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ । यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम...


खुल्न थाले राजधानीका सङ्ग्रहालय

भदौ २९, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो...


बालिकालाई भारतमा बेचेको आरोपमा महिला पक्राउ

भदौ २९, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । पत्रकार सम्मेलनमार्फत भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । जिप्रका सुर्खेतका सूचना अधिकारी...


असोज १५ पछि पोलको भाडा नतिर्ने सेवा प्रदायकहरुलाई, इन्टरनेट कम्पनीको तार काटिने

भदौ २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको सीमा समय दिएको छ । केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…