SamwadKhabar logo

               

प्रदेश

५४ समाचार


बुढानीलकण्ठमा एआइ (AI)आधारित सिसिटिभी क्यामरा जडान

माघ २२, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा Artificial Intelligence (AI)मा आधारित प्रविधि मैत्री सि.सि.टि.भी. जडान गरिएको छ । नगरपालिकाले मुख्य चोक–सडक, भिडभाड हुने स्थान, साँस्कृतिक सम्पदालगायत अपराध जोखिम क्षेत्रहरुमा शान्ति,आम नागरिकको सुरक्षालाई प्राथमिकता दिई अपराधिक क्रियाकलाप नियन्त्रणमा लिनका लागि सि.सि.टि.भी. जडान...


७३ बोरा अप्रशोधित गाँजासहित तीनजना पक्राउ

माघ २२, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमवार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ...


सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन

माघ २२, काठमाडौं । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम) बाट सञ्चालन भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् ।...


आजदेखि पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान

माघ २१, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दै छ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आइतवारदेखि दुई महिनासम्म...


व्यवसायी अरुण चौधरी पक्राउ

माघ १८, काठमाडौं । बिहीवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेका छन् । अनुसन्धान ब्यूरोअनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । साथै तत्कालीन बाँसबारी...


मापसे गरी सवारी चलाउने ३९ हजार बढी चालक कारबाहीमा

माघ १८, काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनामाथि कारबाही गरेको छ । यो नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म तथ्याङ्क हो । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी...


भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार

१० भाद्र, काठमाडौं । काठमाडौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास गृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा बनाइएको आवास भवन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । सातै प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख...


नारायणहिटीको श्रीपेच चोर्न प्रयास गरेका युवक पक्राउ

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न प्रयास गरेका रुकुम पश्चिमका एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रबार संग्रहालय घुम्न छिरेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले...


महोत्तरीमा एकै दिन पाँच जनाद्वारा विषादी सेवन

असोज ८, काठमाडौं । महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आत्महत्या प्रयासमा विषादी सेवन गरेका हुन् भने एक बालकले अन्जानमा विषादी सेवन गरेको प्रहरीको भनाइ छ । विषादी सेवन गर्नेहरुमा महोत्तरीको...


काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा ३ बेपत्ता

असोज ८, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । गएराति साढे १२ बजेतिर ग।२ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब...


ट्रकमा १७५ किलो गाँजासहित दुईजना पक्राउ

असोज ७, काठमाडौं । मकवानपुरमा मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पालुङबाट बिरगंजतर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५...


१ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

असोज ७, काठमाडौं । पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुनुको साथै १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९...


सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले लगाए कोरोना खोप

असोज ७, काठमाडौं । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३ जना विद्यार्थीले खोप लगाएको जनाएको हो । १८ वर्ष माथिका...


नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

असोज ७, काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा समूह...


सुनको मूल्य पाँच सयले घट्यो

असोज ७, काठमाडौं । बिहीबार सुनको मूल्य पाँच सयले घटेर तोलाको ८९ हजार ६ सयमा कायम छ । अघिल्लो दिन सुनको मूल्य ९० हजार एक सयमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार...


चितवनमा १ लाख ४९ हजारले लगाए कोरोनाको पूर्ण खोप

असोज ७, काठमाडौं । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोभिसिल्ड ३४ हजार ८ सय ७५, भेरोसिल ७६...


राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

असोज ७, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समितिका प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न...


काठमाडौं उपत्यकामा ४० प्रतिशत जनसंख्याले लगाए दुवै डोज खोप

असोज ६, काठमाडौं । सरकारले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका रुपमा लिएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढाएपछि काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका...


सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

असोज ६, काठमाडौं । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जनामध्ये ४जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान साढे १० बजे सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय...


टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो

असोज ६, काठमाडौं । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी १९ वर्षीया युवती पवित्रा...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…