SamwadKhabar logo

               

खेलकूद

३२६ समाचार


वाफ महिला फुटबल : पेनाल्टीसुटआउटमा नेपाल जोर्डनसँग पराजित

फागुन १८, काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित भएको छ । बिहीवार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै उपाधि हात पार्न सफल भएको...


वाफ च्याम्पियनसिपः लेबनानलाई हराउँदै नेपाल फाइनलमा

फागुन १६, काठमाडौं । साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा नेपालले लेबनानाई २–१ ले हराउँदै वाफको फाइनमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा...


त्रिकोणात्मक टी–२०: नामिबियासँग नेपाल २० रनले पराजित

फागुन १५, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलवार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित...


आजबाट त्रिकोणात्मक टी-२० श्रृंखला सुरु, पहिलो खेल नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

फागुन १५, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० श्रृंखला मंगलवारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११ः३० मा सुरु हुने छ। आइसिसी क्रिकेट विश्वकप लिग२ को समापनपछि...


गौरिका र एलेक्सले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

फागुन ४, काठमाडौं। कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् । गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको...


एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग ४ विकेटले पराजित

फागुन ४, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको...


एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

फागुन ४, काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा शुक्रवार नेपालले मलेसियासँग खेल्दैछ। सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो। नेपालकी कप्तान इन्दु बर्मा...


एसिसी महिला प्रिमियर कप: क्वाटरफाइनलमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

फागुन २, काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस जितेर पहिले फिल्डियङ गरिरहेको छ। यसअघि समूहचरणमा सतप्रतिशत जित सहित क्वाटरफाइनलमा पुगेको नेपाल कुवेतलाई हराउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा रहेको छ। समूह ‘डि’ को...


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी

माघ २५, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाक्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । आज बिहीवार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै...


यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

माघ १९, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट खेल सुरु हुनेछ । नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग...


आईसीसी यू–१९ विश्वकप : सुपर सिक्समा आज बङ्गलादेश नेपालबिच प्रतिस्पर्धा

माघ १७, काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश...


यु-१९ विश्वकप: नेपाल र पाकिस्तान भिड्दै

माघ १०, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा आज नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । विश्वकप खेल्ने...


यु–१९ विश्वकप क्रिकेट : नेपाल न्युजिल्यान्डसँग पराजित

माघ ८, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग नेपाल पराजित भएको छ । आइतवार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । इस्ट लण्डनमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले...


यु-१९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै

माघ ७, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । विश्वकप खेल्न समूह 'डि' मा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो पौने २...


आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै

माघ ५, काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । १५ औं संस्करणको विश्वकप श्रीलंकामा हुने भनिएको आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन,...


टाइगर कप भलिबलः भारतको हरियाणा टिमलाई आर्मीले हरायो

माघ २, काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । मंगलवार भएको प्रतिस्पर्धापूर्ण खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरियाणालाई हरायो । दोस्रो सेटपछि भने आर्मी पछाडि...


पूर्वकप्तान सन्दीप लामिछाने निलम्बित

पुष २६, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर...


राष्ट्रिय पुरुष भलिबल : आर्मीलाई हराउँदै पुलिस फाइनलमा

पुष २५, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनलमा प्रवेश गरेको छ । विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो...


मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

पुष १९, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण...


प्रधानमन्त्री कप महिला टी–२० को विजेता एपीएफ

पुष १८, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ प्रतियोगिताको विजेता बनेको हो । जितको लागि...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…