SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


महिला एसिया कप क्रिकेटः सेमिफाइनल पुग्न भारतलाई हराउनु पर्ने दबाबमा नेपाल

८ साउन, काठमाडौं । नवौँ महिला एसिया कप क्रिकेट खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र भारतबिचको खेल आज साँझ ७ः१५ बजे सुरु हुनेछ । समूहमा अन्तिम खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २२ अंक छ।...


महिला एसिया कप क्रिकेटः आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

६ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ...


महिला एसिया कप क्रिकेटः नेपालले ६ विकेटले हरायो यूएईलाई

४ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । आज शुक्रवार सम्पन्न भएको खेलमा नेपालले ६ विकेटले यूएईलाई पराजित गरी जित हासिल...


महिला एसिया कप क्रिकेट: यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

४ साउन, काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन...


शुभकामनासहित राष्ट्रपतिद्वारा ओलम्पिक खेल्ने खेलाडीको बिदाइ

४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो...


स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा कोरा २०२४ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने...


काभा यू–२०ः नेपालले आज श्रीलंकासँग भिड्दै

३ साउन, काठमाडौं । काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधवार सामान्य प्रशिक्षण गरेको थियो । कप्तान...


वाइवाइले दियो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

२ साउन, काठमाडौं । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणा अनुसार आज उक्त...


लगातार दोस्रो पटक अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

३१ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमवार बिहान अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १० को अन्तरले पराजित गर्दै दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । ४८औं संस्करणको...


युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

२७ असार, काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड यूएफा युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न भएको खेलमा नेदरल्यान्ड्सलाई २१ को अन्तरले हराएर इंग्ल्यान्ड फाइलनमा प्रवेश गरेको हो । फाइलनमा पुग्न इंल्यान्डले १० ले पछि परेको...


युरो कप २०२४ : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

२६ असार, काठमाडौं । युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २१ को अन्तरले पराजित गर्दै स्पेन युरो२०२४ को फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा लमिन यमल र डानी ओल्मोले...


पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग डकवर्थ एन्ड लुइस नियमका आधारमा ३३ रनले पराजित भएको हो । वर्षाले प्रभावित खेलमा...


काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो खेल नेपालले श्रीलंकासँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलवार सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो खेल जुलाई १८ मा नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।...


साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२४ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा कुशल न्यौपाने र सिर्जना चौधरीले स्वर्ण पदक जितेका छन् । सिंगल्स फाइनलमा पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलोस्थान हात पार्न सफल हुनु भएको हो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...


ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार, काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । लसभेगासमा आइतवारबिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको उरुग्वे...


दोस्रो पटक टी–२० विश्वकपको उपाधि भारतलाई

१६ असार, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले टी२० विश्वकपको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जित्न सफल भएको हो ।...


टी–२० विश्वकपः भारत र इंग्ल्याण्ड आज फाइनलको लागि भिड्दै

१३ असार, काठमाडौं । आइसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड फाइनलको लागि भिड्ने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण...


टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

११ असार, काठमाडौं । टी२० विश्वकप २०२४ को सुपर८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले...


टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको सानदार जित

९ असार, काठमाडौं । आईसीसी टी२० क्रिकेट विश्वकपको सुपर८ मा भारतले बंगलादेशलाई पराजित गरेको छ । शनिवार राति भएको खेलमा भारतले साउथ एसियन प्रतिद्वन्दी बंगलादेशलाई ५० रनले पराजित गरेको हो । दोस्रो जितपछि सुपरन एट को समूह ए मा भारत...


टी–२० विश्वकपः बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित

७ असार, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको छ । शुक्रवार सम्पन्न खेलमा वर्षा नरोकिएपछि अस्ट्रेलियाले बङ्गलादेशलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा २८ रनले हराएको हो । सुपर८ चरणको खेलमा अस्ट्रेलियाको यो पहिलो...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …