SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


एसियाली खेलकुदका लागि प्रारम्भिक चरण प्रशिक्षण सम्पन्न

१ साउन, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सम्पन्न भएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको बिभिन्न २३ खेलको प्रारम्भिक...


“पूर्ण साक्षर जिल्ला बनाउने अभियानमा लाग्न निर्देशन”

साउन १, नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने...


एलपीएल सातौँ संस्करण कार्तिक १३ देखि

३१ असार, काठमाडौँ । बिद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ९एलपीएल० सातौँ संस्करण धनगढीमा कार्तिक १३ गतेदेखि हुने भएको छ । उक्त लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिता कार्तिक २६ गतेसम्म हुन लागको हो...


त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

असार ३०, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले...


नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति

असार २८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको आधिकारिक नेपाल टी–२० लिगलाई स्वीकृति दिएको छ । नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकाल्दै विश्वको शीर्ष टी–२० लिगमा नेपालको लिग पनि समावेश हुने बाटो खुलेको जनाएको छ । क्यानको आयोजनामा...


लिग टु क्रिकेटमा नेपाल नामिबियासँग ४० रनले पराजित

२८ असार, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सकेकोले नामिबियासँग पराजित भएको...


पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

२७ असार, काठमाडौँ । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो दिन आइतबार नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १००...


महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी

२६ असार, काठमाडौँ । असार २६, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२...


रेणुकालाई भेट्न अस्पतालमा पुग्नुभयो मन्त्री अथक

असार २३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएका मन्त्री...


नेपाल क्यानडासँग ८३ रनले पराजित

२३ असार, काठमाडौँ । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो एकदिवसिय अभ्यास खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ । बुधबार राति भएको खेलमा जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९।२ ओभरमा १ सय ५ रनमा अल आउट...


विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

असार २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग सोमबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन...


न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान तलब भत्ता

असार २१, काठमाडौं । न्युजिल्यान्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने निर्णय गरेको छ । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । अव न्युजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष...


प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीलाई

असार २१, काठमाडौं । लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ। फाइनल खेलमा एक्स–गोर्खा कास्कीले मिनाङ लाङ्घाली बेसीसहर नगरपालिकालाई ३–० गोलको अन्तरमा हराउदै उपाधि जितेको हो। एक्स गोर्खाले उपाधिसहित ३० हजार पुरस्कार जितेको छ। सोही...


१ वर्षपछि सारियो अफ्रिका कप अफ नेसन

असार २०, काठमाडौं । क्यामरुनमा सन् २०२१ को जनवरीमा तय भएको अफ्रिकी मुलुकहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन’ को मिति एक वर्षपछि सारिएको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ)का अनुसार मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन १...


महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

असार २०, काठमाडौं । रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले इटालियन सिरी ‘ए’ को आगामी सिजनमा खेल सञ्चालन गर्ने भएका छन् ।यसक्रममा उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछन् । गत वर्ष उनी सिरी...


यू २० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

१९, असार काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी...


नेपाल आज ओन्टारियोसँग खेल्दै

१७, असार काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । क्यानडासँग जुलाई ४ र ५ तारिख एकदिवसीय सिरिज खेल्नुअघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति...


इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

१५ असार, काठमाडौँ । इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हालेका मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट...


फर्नान्डिन्हो १७ वर्षपछि पुर्व क्लब फर्किए

१४ असार, काठमाडौँ । म्यानचेस्टर सिटीका पूर्व कप्तान फर्नान्डिन्हो आफ्नो पूर्व ब्राजिली क्लब एथलेटिको परानान्सेमामा फर्किएका छन् । पाँच पटकको प्रिमियर लिग विजेता ब्राजिलका ३७ वर्षीय फर्नान्डिन्हो साख्तर डोनेस्क छाडेको १७ वर्षपछि एथलेटिकोमा फर्किएका हुन् । उनी सन् २००५ मा...


क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा

असार १२, काठमाडौँ । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो । नेपाली टिम खेलका...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …