SamwadKhabar logo

               

खेलकूद

३७७ समाचार


अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

कात्तिक २०, काठमाडौं । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट...


यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका क्रिकेटर दानुष्का पक्राउ

कात्तिक २०, एजेन्सी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अस्ट्रेलियाको सिड्नीबाट पक्राउ गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको...


नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने

कात्तिक १५, काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो। नेपालले १४, १६...


नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

कात्तिक ३, कास्की। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने...


स्वर्ण विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कात्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेल्नुभयो...


एथलेटिक्सः रमितालाई कीर्तिमानी स्वर्ण

कात्तिक १, काठमाडौँ। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन्। रमिताको राष्ट्रिय...


प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी थापाको मृत्यु

असोज ३०, काठमाडौं । पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ । आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेका थिए । आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।...


आईटीएफमा त्रिभुवन आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

असोज ३०, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफ तेक्वान्दोको एकल प्याट्रनमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेका छन् । ब्लु बेल्टतर्फ आर्मीका धनसिँह परियार, ब्ल्याक बेल्ट पहिलो डानमा...


नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई स्वर्ण

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । एपीएफलाई ४५२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन...


पोखरामा राष्ट्रिय खेलकुद ‘कुम्भमेला’को तयारी पूरा

असोज २६, काठमाडौँ । नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा...


खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीह्रुलाई मन्त्री अथकले बधाई दिएका हुन । सामाजिक...


फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

प्रारम्भ खबर, असोज ११, काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १४ स्थित फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता एवम् वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । दशै तथा तिहार लगायत साँस्कृतिक पर्वहरुको अवसर पारेर भुमे जागरण...


नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

असोज ७, काठमाडौँ। मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ। प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र...


फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

असोज ३, काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने...


खेल पुर्वाधार संरक्षणमा जिम्मेवार हुन स्थानीय तहलाई खेलकुदमन्त्रीको आग्रह

असोज २, बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताउनुभएको छ । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले...


दोश्रो रनिङ शिल्ड करातेको उपाधी बालबाटिकालाई

पुरुषोत्तम पोखरेल, असोज १, काठमाडौं । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो भने दोस्रो...


खेलकुद मन्त्री ‘अथक’ बाँके १ बाट उम्मेदवार सिफारिस

भाद्र २८, बाँके। आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको...


साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

भदौ २७, काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल सोमबार लगातार दोस्रो जितको खोजीमा रहेको हो । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा...


युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

भदौ २६, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले...


प्रथम एन आर एन राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई

पुरुषोत्तम पोखरेल, भदौ २५, काठमाडौँ । एन आर एन राष्ट्रिय कराते प्रतियोगितामा ९ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित नेपाल प्रहरी टिम प्रथम बन्न सफल भएको छ । ४ स्वर्ण १ रजत र ६ कास्य जितेको एपीएफ क्लब...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…