SamwadKhabar logo

               

खेलकूद

३७७ समाचार


एसी मिलान कोपा इटालिया फुटबलबाट बाहिरियो

पुस २८, काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । टोरिनोलाई क्वाटरफाइनलमा पुर्‍याउन एनदारी एडोपोले एक गोल गरे । खेलको निर्धारित ९० मिनेट...


सन्दीपको पुनरावेदनमाथि आज सुनुवाइ

पुस २१, काठमाडौं । बलात्कार मुद्धाको आरोपमा पूर्पक्षका लागि आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइको आज पेशी तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता गरिएको पुनरावेदनको सुनुवाइका लागि पेशी तोकिएको हो । यसअघि दुई पटक...


राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियारको छानविन

पुस २०, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नेपाल टी–२० लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन सुरु गरेको हो । अख्तियारले परिषदलाई पत्र पठाउँदै ७...


पेलेको शव अन्तिम श्रद्धान्जलीका राखिँदै

पुस १८ काठमाडौँ— फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन्। भिला बिलमिरोसान्तोष फुटबल क्लबको मैदान हो।...


सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाई आज

पुस १४, काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाई हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ...


फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

पुस ४, काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको...


तनावपूर्ण अवस्थामा अर्जेन्टिनाको सामना गर्दै फ्रान्स

पुस ३, काठमाडौँ । नेपाली समयअुनसार आज राति ८ः४५ बजे विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच खेल हुँदैछ । तीन पटक विश्वकप उपाधि विजेता बनिसकको अर्जेन्टिनासँग फ्रान्सले जित हासिल गर्न आफैंमा चुनौती छ । यदि हुँदा हुँदै पनि फ्रान्स उपाधि...


पोर्चुगलका प्रशिक्षक सान्तोषले छाडे पोर्चुगल

पुस १, काठमाडौँ । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन्। अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ। पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८...


फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

मङ्सिर २७, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया...


अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

मङ्सिर २५, बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताका विजेताले रु।...


विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

मङ्सिर २५, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को...


नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

मङ्सिर २५, काठमाडौं । नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि उनले रमजिनामा दिएका हुन् । विश्वकपको शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले...


यू–२३ भलिबल टोलीको घोषणा

मंसिर २४, काठमाडौँ । बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो । एक महिला लामो...


विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको मृत्यु

मंसिर २४, काठमाडौँ । आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो । ४८...


आईसीसी विश्वकप लिग-टु : आज नेपालले नामिबियासँग खेल्दै

मङ्सिर २१, काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो...


फिफा विश्वकप : आज चार खेल हुँदै

मङ्सिर ९, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको...


सुखद सुरुआतको लक्ष्यमा डेनमार्क

मङ्सिर ६, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) हुने चारमध्ये दोस्रो खेलमा ट्युनिसियाविरुद्ध मैदानमा उत्रँदा ‘डार्क हर्स’को छवि बनाएको डेनमार्क सुखद नतिजाको खोजीमा हुनेछ । कतारस्थित एजुकेसन सिटी रंगशालामा यो खेल नेपाली समयानुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ...


यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

मङ्सिर १, काठमाडौं । कतार फिफा विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका...


अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो । ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी...


यू–१५ महिला साफको उपाधि नेपाललाई

कात्तिक २५, काठमाडौं । अन्तिम खेलमा शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …