SamwadKhabar logo

               

खेलकूद

३२६ समाचार


पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

३१ जेष्ठ काठमाडौँ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप (२०२२ मा छनोट भएको छ । खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५–४...


पोचेटिनोले पिएसजी छाड्ने

जेष्ठ ३०, काठमाडौँ । अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन ९पिएसजी० छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पीएसजीसँग उनको सझौता सन्...


खेलकुद मन्त्री अथक रुस प्रस्थान

जेठ ३०, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान...


“युवा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड” 

जेठ २९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । नेपालमा युवाको बौद्धिकता र श्रमलाई उचित सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै मन्त्री अथकले युवा तथा...


नेपाल र अमेरिकाबीचको खेल बराबरीमा

२९ जेष्ठ, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । क्रिकेट मैदानमा नेपालले २ सय ७४ रन बनाएको, अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको...


युवा परिषदका जिल्ला अध्यक्षहरुलाई गोपनियताको सपथ

जेठ २७, काठमाडौँ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको...


नेपाल ओमानसँग १३ रनले पराजित

२७ जेष्ठ, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको...


नेपालद्वारा मलेसिया २५ रनले पराजित

२६ जेष्ठ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर...


यू–१९ महिला टी–ट्वान्टी विश्वकपः अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

जेठ २६, काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो । जितको लागि ८७ रनको विजयी...


आईसीसी विश्वकप लिग टूमा नेपालले ओमानसँग खेल्दै

२६ जेष्ठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ ।​ मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल...


फाप्लाका नवनियुक्त पदाधिकारीलाई नियुक्ती पत्र हस्तान्तरण

जेठ २५, काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र...


नेपाली युवा टोलीको परीक्षण जोर्डनसँग

जेठ २५, काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ,...


नेपाल ८ रनमै अलआउट

२२ जेष्ठ, काठमाडौँ । काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू (१९ टी) २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८।१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट...


महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

जेठ २०, काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५...


युरोपियन प्लेअफमा युक्रेन विजयी, फाइनलमा वेल्सबीच भिड्दैँ

१९ जेष्ठ, काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३(१ गोलले पराजित गर्‍यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी...


१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

जेठ १७, काठमाडौँ । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति...


रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

१५ जेष्ठ, काठमाडौँ । रियल मड्रिडले लिभरपुललाई हराउँदै १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक...


मन्त्री अथकद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई

जेठ १५, कोठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई...


नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

१२ जेष्ठ काठमाडौँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । कतार फुटबल सङ्घले बुधबार सार्वजनिक गरेको मैत्रीपूर्ण खेलको तालिका अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टेसँग र जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...


नेपाली क्रिकेट खेलाडी र मैदान कर्माचारीको तलब बढ्यो

११ जेष्ठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तलब बढाएको छ । मंगलबार बसेको बोर्ड बैठकको आधारमा क्यानले महिला र पुरुष दुबै खेलाडीको तलब बढाउने निर्णय गरेको हो । क्यानले पुरुष खेलाडीको...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…