SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


युवा परिषदका जिल्ला अध्यक्षहरुलाई गोपनियताको सपथ

जेठ २७, काठमाडौँ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको...


नेपाल ओमानसँग १३ रनले पराजित

२७ जेष्ठ, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको...


नेपालद्वारा मलेसिया २५ रनले पराजित

२६ जेष्ठ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर...


यू–१९ महिला टी–ट्वान्टी विश्वकपः अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

जेठ २६, काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो । जितको लागि ८७ रनको विजयी...


आईसीसी विश्वकप लिग टूमा नेपालले ओमानसँग खेल्दै

२६ जेष्ठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ ।​ मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल...


फाप्लाका नवनियुक्त पदाधिकारीलाई नियुक्ती पत्र हस्तान्तरण

जेठ २५, काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र...


नेपाली युवा टोलीको परीक्षण जोर्डनसँग

जेठ २५, काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ,...


नेपाल ८ रनमै अलआउट

२२ जेष्ठ, काठमाडौँ । काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू (१९ टी) २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८।१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट...


महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

जेठ २०, काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५...


युरोपियन प्लेअफमा युक्रेन विजयी, फाइनलमा वेल्सबीच भिड्दैँ

१९ जेष्ठ, काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३(१ गोलले पराजित गर्‍यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी...


१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

जेठ १७, काठमाडौँ । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति...


रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

१५ जेष्ठ, काठमाडौँ । रियल मड्रिडले लिभरपुललाई हराउँदै १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक...


मन्त्री अथकद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई

जेठ १५, कोठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई...


नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

१२ जेष्ठ काठमाडौँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । कतार फुटबल सङ्घले बुधबार सार्वजनिक गरेको मैत्रीपूर्ण खेलको तालिका अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टेसँग र जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...


नेपाली क्रिकेट खेलाडी र मैदान कर्माचारीको तलब बढ्यो

११ जेष्ठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तलब बढाएको छ । मंगलबार बसेको बोर्ड बैठकको आधारमा क्यानले महिला र पुरुष दुबै खेलाडीको तलब बढाउने निर्णय गरेको हो । क्यानले पुरुष खेलाडीको...


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

१० जेष्ठ काठमाडौँ । यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्‍मेलनको आयोजना गर्दै असोज २८ देखि कात्तिक ३...


यू–१७ एसियन कप छनोटको तालिकामा नेपाल समूह ‘एफ’ मा

१० जेष्ठ काठमाडौँ । भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल, थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ समूह ‘एफ’ मा परेको हो ।...


यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

जेठ १०, काठमाडौं । बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज...


नेपालले अमेरिकामा दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्दै

जेष्ठ ९ काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार अभ्यास खेल खेल्न नेपाली टोली जेठ १५ ९२९ मे०...


११ वर्षपछि मिलान इटालियन सिरी ‘ए’ को उपाधि

जेष्ठ ९ काठमाडौँ । एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । सस्सुलोको मैदानमा भएको अन्तिम खेलमा मिलानले सासोउलोलाई ३–० अन्तरले पराजित गर्दै लिगको उपाधि जित्न सफल भएको हो । आइतबार राति भएको खेलमा मिलानको जितमा...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …