SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

भाद्र ६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी(२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप...


पाथीभरा म्याराथन र महोत्सव हुने

भाद्र ६, काठमाडौँ । ताप्लेजुङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति तथा...


रियल म्याड्रिडको दोस्रो जित सँगै शीर्ष स्थामा

५ भदौँ, काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। गए राति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरमा हराउँदै रियलले सानदार जित निकालेको हो। सेल्टाको मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, लुका...


नवौँ राष्ट्रिय खेलकुदको खेलस्थल चाँडै टुङ्गो लाग्ने

२ भदौँ, काठमाडौँ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद्...


नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

१ भदौँ, काठमाडौँ । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाकिस्तान १६ रनले विजयी भएको छ । मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१...


खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

साउन २४, दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको...


बार्सिलोनालाई जोन गाम्परको उपाधि

२३ साउन, काठमाडौँ । मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६–० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले,...


मन्त्री अथकद्धारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण

साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गर्नुभएको छ । शनिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त...


नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

१९ साउन, काठमाडौँ । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो ४ बजे नेपाल आईपुग्ने जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहेको...


एन्फा कार्यसमिति बैठक साउन २६ मा बस्ने

१७ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ । बैठक तेस्रो पटकका लागि साउन २६ गते...


पिएसजी सुपर कप च्याम्पियन

१६ साउन, काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को अन्तरमा सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो ।...


ब्राजिल कोपा अमेरिका फेमेनिना च्याम्पियन

१५ साउन, काठमाडौँ । आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा...


भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा स्वर्ण जितेर रचिन् इतिहास

१५ साउन, काठमाडौँ । भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । इंग्ल्यान्डमा भइरहेको कमनवेल्थ गेम्सअन्तर्गत भारोत्तोलनको ४९ केजी तौल समूहमा चानुले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ८८ केजी तौल उचालिन भने क्लिन एण्ड जर्कमा ११३...


इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

१३ साउन, काठमाडौँ । इंल्याण्डविरूद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित हात पारेको छ। दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित गरेका हुन् । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य...


फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

१२ साउन काठमाडौँ । फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो। बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । प्रतिस्र्धात्मक खेलको ४०औं मिनेटमा...


एसिया कप क्रिकेट यूएईमा हुने

१२ साउन काठमाडौँ । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो...


लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

११ साउन, काठमाडौँ । फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । लुइस स्वारेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता...


सन्दीपको नाममा ६ विश्व कीर्तिमान

९ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । सन्दीपले राष्ट्रिय टोलीका लागि थुप्रै...


राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

४ साउन, काठमाडौँ । पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार...


मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन

श्रावण २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ । आगामी २...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …