SamwadKhabar logo

               

खेलकूद

३७७ समाचार


साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो

भदौ २२, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३–०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी...


चेल्सीका म्यानेजर टुकल बर्खास्त

भाद्र २२, काठमाडौँ । डाइनामो जागरेबसँग १–० ले पराजित भएसँगै चेल्सीले क्लबका म्यानेजर थोमल टकुललाई बर्खास्त गरेको छ । यो सिजन प्रिमियर लिगमा समेत खराब सुरुवात गरेको चेल्सी मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित बनेको थियो । क्लबका नयाँ...


बागमती प्रदेश स्तरीय कराते छ्नौट सम्पन्न

भदौ २२, काठमाडांँ । गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय कराते छ्नौट प्रतियोगिता सम्पन्न भएको छ। पुरुष तर्फ ५० पन तौल समुहमा अनिल उपरकोटी,५५ के.जी. तौल समुहमा देवराज श्रेष्ठ, ६० के.जी. तौल समुहमा...


खेलकुद मन्त्री अथकद्धारा छैठौं साफ महिला च्याम्पियनसिपको उद्घाटन

भाद्र २२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता...


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

भाद्र २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जोहरीमाथि अनुसन्धान सुरु भएको छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा...


साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

भाद्र २१, काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजका अनुसार नेपाल र भुटानबीचको खेल...


खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

भदौ २०, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप – २०२२ को उद्घाटन गर्ने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ । एन्फाका...


एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

भाद्र २०, काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिला तुम्बापे सुब्बाले गर्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ –एन्फा० ले सोमवार प्रि म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको हो । मंगलबारबाट सुरु हुने साफ...


रशिलाले स्वीट्जरल्याण्डमा जितिन् अल्ट्रा म्याराथन

भाद्र १९, काठमाडौँ । स्वीटजरल्यान्डमा सम्पन्न भएको अल्ट्रा टुर मोन्टे रोसा यूटीएमआर को १०० किलोमिटर अल्ट्रा दौडमा नेपालकी रशिला तामाङले उपाधि जितेकी छन् । स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा...


मन्थलीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

भदौ १९, काठमाडौँ । रामेछाप मन्थली नगरपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । भुमे युवा जागरण युवा क्लवले आउँदै गरेको विजयी दशमीको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ । मन्थली वडा नंं १४ स्थित फुलासी...


बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट

भाद्र १६, काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १०...


विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक

भाद्र १५, काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो । ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी...


नवौँ राष्ट्रिय खेलकुद चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

भाद्र १५, काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म कास्कीको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको...


सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो– मन्त्री अथक

भद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले...


केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता

भदौ १२, काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल चार विकेटले विजयी भएको छ । आइतबार भएको खेलमा नेपालको जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो...


एसिया कपः श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

भाद्र १२, काठमाडौँ । एसिया कप क्रिकेटमा शनिबार अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ । युएईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बलिङ र ब्याटिङ दुवैमा अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले शानदार जित निकाल्दै समूह ए मा २ अंक जोडेको छ । उक्त...


नेपाल र केन्याको दोस्रो खेल आज

भाद्र १०, काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो टी २० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि...


साफ च्याम्पियनसिपको १२ दिनअघि नेपाल आइपुग्यो भुटानी टिम

भाद्र ९, काठमाडौँ । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ । भदौ २१ देखि नेपालक। दशरथ रंगशालामा आयोजना हुन गइरहेको प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो ।...


साईमनले जिते स्वर्ण

भदौ ८, काठमाडौँ । थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले एक मात्र स्वर्ण पदक जित्न सफल भएका छ्न। उनले १४ बर्षको उमेर समुहमा – ४५ के.जी तौलमा स्वर्ण...


ओलम्पिक कमिटी र ‘बाई–अप’ बीच खेल पोशाकको प्रायोजन सम्झौतामा हस्ताक्षर

भदौ ७, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ संग चीनमा हुने आउँदो १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । चीनको हाङचाउमा सन् २०२३ को सेप्टेम्बर २३...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…