SamwadKhabar logo

               

खेलकूद

३२६ समाचार


सुन्दरीजल मुलखर्कमा दशैं–तिहार कप फुटबल प्रतियोगिता कार्तिक १८ बाट शुरु हुने

१३ कार्तिक, काठमाडौं । काठमाण्डौंको सुन्दर पर्या–पर्यटकीय स्थल सुन्दरीजल मुलखर्कमा दशैं–तिहार कप फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा गोकर्णेश्वर युवा तथा खेलकुद समितिको पहल र मूलखर्क युवा क्लबको आयोजनामा “दशैं तिहार कप –२०८० प्रतियोगिता” हुने...


टी–२० विश्वकपको एसिया छनोटमा अर्ना वियरको घोषणा : एक रनको एक हजार र विकेटको २५ हजार

१२ कात्तिक, काठमाडौं । अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना बियरले सो खेलमा खेलाडीहरूले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा...


त्रिकोणात्मक टी–२० सिरिजमा युएईसँग खेल्दै नेपाल

१ कार्तिक, काठमाडौं । टी–२० आई शृंखलामा नेपालले पहिलो खेलमा आज मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे युएईसँग प्रतिस्पर्धा गर्दै छ। मूलपानीमा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल...


एसियाली खेल क्रिकेटमा नेपाल–भारत क्वार्टरफाइनलमा खेल्ने

१५ असोज, काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन...


गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित “नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप-२०२३” सम्पन्न

१४ असोज, काठमाडौं । “नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप-२०२३” शनिवार सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन संघीय सांसद सन्ताेष चालिसेले गर्नु भएकाे थियाे । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, गोनपा ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ९ का वडा...


अजिमा कन्स्ट्रक्सनलाई प्रथम दशैं खसी कप २०८० को उपाधि

१० असोज, काठमाडौं । युथ फेस्टिबल कमिटिको आयोजनामा आईतबारदेखि शुरु भएको प्रथम दशैं खसी कप २०८० खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता अजिमा कन्स्ट्रक्सनले जितेको छ । मंगलबार भएको खेलमा अजिमा कन्स्ट्रक्सनले ताहाचल फुटबल टिमलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित...


असोज १३ गते मुवाथाई च्याम्पियनशीप गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हुने

७ असोज, काठमाडौं । असोज १३ गते शनिबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप २०२३ आयोजना हुने भएको छ । मुवाथाईका विभिन्न विधामा प्रतिश्पर्धा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगिता असोज १३ गते...


श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा स्वर्ण पदक खेलाडीहरूलाई पुरस्कारसहित सम्मान

७ असोज, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरूलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । मिति २०८० साल श्रावण २६ गते देखि २८ गते सम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया...


साफ यू–१९ च्याम्पियनसिपको तयारी सम्पन्न

२ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरू हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी सम्पन्न भएको छ । मंगलबार पत्रकार सम्मेलनद्वारा अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार...


प्रथम दशैं खसी कप खुल्ला फुटबल प्रतियोगिता हुँदै

२१ भाद्र, काठमाडौँ । युथ फेस्टिबल कमिटीको आयोजनामा प्रथम दशैं खसी कप २०८० खुल्ला फुटबल प्रतियोगिता असोज ७ गतेबाट हुने भएको छ । प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा ४ माकलबारीमा रहेको मनकामना फुटसलमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५०...


सरकारले जग्गा दिए महानगर क्रिकेट रंगशाला बनाउँन तयार छ : बालेन

भदौ १९, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगर क्रिकेट रंगशाला बनाउन तयार रहेको बताएका छन् । सोमबार नेपाल र भारतबीच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको स्तरोन्नतिका लागि...


नेपाल र भारतबीचको खेल हेर्न बालेनदेखि रविसम्म श्रीलंकामा

भदौ १८, काठमाडौं । नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ । सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल।बी क्षेत्री पनि...


विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

भदौ १७, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालसँग भुटान ३ विकेटले पराजित भएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२...


बहराइनमाथि नेपालको शानदार जित

भदौ १५, काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी – २० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिल गरेको छ । जारी खेलमा आज बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले लागतार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको...


तेक्वान्दोको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा

भदौ ११, काठमाडौँ । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, राखेप बोर्ड...


आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

भदौ ६, काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ । सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह बी मा रहेको लर्निङ जोनले...


पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र

साउन १९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार व्यक्तिगत पत्रकार सम्मेलन गर्ने भएका छन् । मल्लले शुक्रबार नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलन गर्ने जनाएका छन् । तर, ज्ञानेन्द्रले हालसम्म यसको कारण भने...


फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

साउन १५, काठमाडौँ । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको...


आज नेपाल र युएईबीच क्रिकेट प्रतिस्पर्धा हुँदै

साउन ३, काठमाडौं। आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुन लागेको हो। आज हुने खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुने छ। सो...


भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

साउन २, काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…