SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीको टेण्डर

६ असार, काठमाडौं । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । ती १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ...


टी–२० विश्वकपः वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित

६ असार, काठमाडौं । टी२० विश्वकप २०२४ को सुपर८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्यमा इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने...


आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

जेठ २५, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा लिग चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिसलाई ३१ ले फाइनल प्रवेश गरेको...


टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति २०ः१५ बजे सुरु हुनेछ । आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ए मा छन् ।...


टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

जेठ २४, काठमाडौं । टी२० विश्वकप२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेट...


नेदरल्याण्ड्ससँग नेपाल पराजित

जेठ २३, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स...


बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

जेठ २२, काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिता बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ । शनिवार बौद्ध टाउनप्लानिंगस्थित भेट्रान क्लबको ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयमा कुनै गोल नभए पछि खेल ट्राइब्रेकरमा...


टी-२० विश्वकप: युगान्डामाथि अफगानिस्तानको शानदार जित

जेठ २२, काठमाडौं । टी-२० विश्वकप-२०२४ को समूह सीमा रहेको अफगानिस्तानले युगान्डालाई पराजित गरेको छ । मंगलवार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तानले १ सय २५ रनले यृुगान्डालाई पराजित गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा...


सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार

जेठ १७, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीवार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि पनि ९ जेठमा अमेरिकाले सन्दीपलाई भिसा दिन...


आठौं प्रधानमन्त्री कप भलिबल खेलको तालिका सार्वजनिक

जेठ १७, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९...


विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

जेठ १७, काठमाडौं । नेपालले आज टी२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमा भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको अन्तरमा पराजित भएको...


टी–२० विश्वकपः नेपालले आज क्यानडासँग पहिलो खेल खेल्दै

जेठ १४, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल डालासमा खेल्दैछ ।नेपाल र क्यानडाबिचको अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न...


एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

जेठ १३, काठमाडौं । वेम्बली स्टेडियममा शनिवार सम्पन्न भएको फाइनलमा म्यानचेस्टर सिटीलाई २१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २० गोल...


रारा फुटबल प्रतियोगिता: एफसी धनकुटालाई हराउँदै डाँगीहाट सेमिफाइनमा

जेठ ११, काठमाडौं । धनकुटाको राजारानीमा ११औँ गोर्खा रारा फुटबल प्रतियोगिता सुरु भएको छ । रारा फुटबल क्लबद्वारा आयोजित चौबिसे गाउँपालिका ६ स्थित पुण्य माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको उद्घाटन खेलमा डाँडाबजार...


भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

जेठ ९, काठमाडौं । आईसीसी टी२० विश्वकपको नवौँ संस्करण लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम रंगशालामा अभ्यास खेल खेलिने भएको छ ।स्थानीय आयोजक अनुसार विश्वकपअघि उक्त रंगशालामा भारत र बंगलादेशबिचको अभ्यास खेल खेलिने छ ।...


उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।...


यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमासहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार...


प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ बजे मा सुरु हुनेछ । नेपाल समूह ए बाट ४...


रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। मुलुकी...


टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …