SamwadKhabar logo

               

खेलकूद

३२६ समाचार


कप्तान रोहितको अर्धशतक

फागुन २८, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ मा नेपालका कप्तान रोहित पौडेलले यूएईविरूद्द अर्धशतक प्रहार गरेका छन् । रोहितले ८३ बलमा ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक...


अञ्जनले जिते वर्ष पुरुष खेलाडीको अवार्ड

फागुन २३, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट...


सुकुम्बासी बस्तीमा ४ स्वर्ण भित्र्याएकी रिक्जना

फागुन १९, गलेश्वर । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो। बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो। बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे। मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्षलाई सम्झिदै पढाइ...


केपी ओली कप फाइनल : सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने

फागुन १७, काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरू हुनेछ । आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र र...


मलेसियालाई १० विकेटले हराउँदै नेपाल विश्वकप नजिक

फागुन १६, काठमाडौं । आईसीसी यू– १९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले...


आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई

फागुन १४, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आइतबार हुँदैछ । शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आइतबारका लागि अन्तिम सुनुवाई तोकिएको थियो । सर्वोच्च...


धर्मपशुपति स्मृति खुला ब्याडमिन्टनको उपाधि आर्मी क्लवलाई

फागुन १४, महेन्द्रनगर । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र...


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई

इकमान लामा फागुन ७, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले...


नेपाल-स्कटल्याण्ड खेल सुरु, टस जितेर नेपाल बलिङमा

फागुन ५, काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सुरु भएको छ ।...


मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाली महिला टिम

फागुन ३, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार चीर प्रतिद्वन्द्वी भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । भारत भ्रमणमा रहेको नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालका नियमित कप्तान रेनुका नगरकोटी सात महिनापछि टिममा फर्किए पनि मुख्य...


नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दियो

फागुन २, काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेपालबीच किर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको छ । नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको हो । नामिबियाको लागि मिचेल भान लिंगेनले १३३...


नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं

सौरभ राना । फागृुन २, नेपालगन्ज । नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ...


बोरुसिया डर्टमण्ड जर्मन कपको क्वाटरफाइनलमा

माघ २६, एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बोचुमलाई २–१ ले हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इन्जुरी समयमा इम्री क्याले गोल गर्दै डर्टमण्डलाई सुरूवाती अग्रता...


भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

माघ २५, इस्तानबुल। टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ। तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो। टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान...


सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा

माघ २०, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने मैदानमा फर्किएका छन् । सन्दीपलाई आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन् । नाबालिग बलात्कारको अभियोगमा ९९ दिन जेल बसेर हालै जेलमुक्त भएका सन्दीप आइसिसी विश्वकप लिग–२ अन्तर्गत खेलका लागि बन्द...


यस्ता छन् क्रिकेट सङ्घका निर्णय

माघ १९, गण्डकी । नेपाल क्रिकेट सङ्घ ९क्यान०को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको...


कराते महासंघका अध्यक्ष लामाले लिए शपथ

माघ १५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंको...


केपी ओली कप विजेतालाई १० लाख पुरस्कार

माघ १४, काठमाडौं । राष्ट्रिय युवा संघको आयोजनामा फागुन दोस्रो साता केपी ओली कप फुटबल च्याम्पियनसिप हुने भएको छ । संघले फागुन ११ देखि १७ सम्म प्रतियोगिताको मिति निर्धारण गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने...


सन्दीप विरूद्धकाे मुद्दामा आज सुनुवाई हुँदै

माघ ९, काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सोमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ । पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो ।...


गोदावरीमा स्काउट एडभान्स तालिम सम्पन्न

माघ ९, ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स...


ताजा

सबै

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान

जेठ २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लाग…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…