SamwadKhabar logo

               

खेलकूद

३९५ समाचार


पहिलो पटक लाइप्जिगलाई जर्मन कपको उपाधि

जेष्ठ ८ काठमाडौँ । आरबी लाइप्जिगले पहिलो पटक जर्मन डिएफवी पोकल (जर्मन कप)को उपाधि जितेको छ । शनिवार राती भएको फाइनल खेलमा लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित र थप अतिरिक्त समय १–१...


फिफा विश्वकपमा पहिलोपटक महिला रेफ्री

जेष्ठ ६ काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएको छ। फिफाले विश्वकपका लागि ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)...


युरोपा लिगको च्याम्पियन फ्रान्कफर्ट

जेष्ठ ५, काठमाडौँ । जर्मन क्लब फ्रान्कफर्ट युरोपा लिग फुटबलको च्याम्पियन बनेको छ । बुधबार राती खेलको टाइब्रेकरमा स्कटिस क्लब रेन्जर्सलाई ५–४ अन्तरले पराजित गर्दै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि थप गरिएको...


फुटबल विवादः छानविन समितिले आज प्रतिवेदन बुझाउने

जेष्ठ ४ काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने भएको छ । उक्त समितिलाई ७ दिनको समय दिइएता पनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले...


नेपाल र युगान्डाबिचको दोस्रो टि–२० खेल आज हुँदै

जेष्ठ ३ काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज ९मंगलबार० दोस्रो टी–२० खेल अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग खेल्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा दोस्रो खेल खेल्न लागेको हो । नेपाल र युगान्डाबीचको खेल...


घरेलु मैदानमा नेपाली महिला क्रिकेट टिमले पहिलो टी–२० शृंखला आज खेल्दै

२ ज्येष्ठ, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (सोमबार) पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । उक्त खेल युगान्डाविरूद्ध दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको...


लिभरपुलले जित्यो एफए कपको उपाधि

१ ज्येष्ठ, काठमाडौँ । चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । टाइब्रेकरमा प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुले एफए कपको च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको...


चेल्सीको सानदार जित

२९ वैशाख, काठमाडौैँ । शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै शानदार जित निकालेको हो । चेल्सीको जितमा मासन माउन्ट,...


इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

२९ वैशाख, काठमाडौैँ । बैशाख २९, काठमाडौं । कोपा इटालिया फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति युभेन्ट्स टोलीलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै मिलानले उपाधि हात पार्न सफल भएको हो । युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन...


अब च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने

२८ वैशाख, काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२४÷२५ को सिजनबाट च्याम्पियन्स लिगमा ३६ टोली सहभागी हुने निर्णय गरेको हो । हाल च्याम्पियन्स लिगमा ३२ टोलीले खेल्दै...


१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

वैशाख २७, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।...


धर्मश्रीको उपाधि उमेश राईलाई

२६ बैशाख काठमाडौँ । झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् । शनिबार राति सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । एनआरके फिटनेसका राईले...


मड्रिड डर्बीमा रियल पराजित

२६ बैशाख काठमाडौँ । आइतबार राति भएको मड्रिड डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित भएको छ । स्पानिस ला लिगअन्तर्गत यो खेलमा रियल मड्रिड १–० ले एट्लेटिको मड्रिडसँग पराजित भएको हो । यस जितपछि ३५ खेलबाट ६४ अंक जोडेको...


पीएसजी बराबरीमा रोकियो

२६ बैशाख काठमाडौँ । यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पिएसजी घरेलु मैदानमा ट्रोएससँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा मार्किन्हसको गोलबाट गोल गर्दै...


२२ वर्षपछि नान्ट्सलाई फ्रेन्च कपको उपाधि

२५ बैशाख काठमाडौँ नान्ट्सले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि हात पार्न सफल भएको छ । शनिवार राति भएको फाइनलमा नान्ट्सले नाइसलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्ट्सले दोस्रो हाफमा गोल गर्न...


चीनमा हुने भनिएको १९ औं एसियाली खेलकुद स्थगित

२३ बैशाख, काठमाडौँ । चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित बैशाख २३, काठमाडौं । चीनको हाङझाउमा हुन गइरहेको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको एसियाली खेलकुद अर्को सूचना...


पूनरागमन जित निकाल्दै रियल म्याड्रिड, च्याम्पियन्स लिगको फाइनलमा

२२ बैशाख काठमाडौँ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै रियल फाइनल पुगेको हो । स्पेनिस क्लब रियल म्याड्रिडले शानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा ३–४ ले...


नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र दोहोरिए

वैशाख २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोहोरिएका छन् । एनएसजेएफको १७औँ वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सुवेदीले ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी...


च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

२१ बैशाख, काठमाडौँ । बैशाख २१, काठमाडौं । युइएइफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल प्रवेश गरेको छ । भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो। बुधबार राति भएको खेलमा भिल्लारियलमा सुरुवाती समयमा...


यु –१९ महिला विश्वकप क्रिकेट टिम छनोट

२० बैशाख, काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान)ले यु(१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …