SamwadKhabar logo

               

कला / साहित्य

१११ समाचार


परम्परागत पहिरन संरक्षणमा महिला

असार २६, हुम्ला। परम्परागत पहिरन लुगाफाटा र गरगहनाको संरक्षणमा लामा समुदायका स्थानीय महिला लाग्नुभएको छ । लामा सांस्कृति झल्कने पहिरन लोप हुन लागेपछि लामा समुदाय नै उक्त पहिरनको संरक्षणमा लाग्नुभएको हो । सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँकी पेमा लामाले परम्परागत...


प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

असार ४, काठमाडौं । यो वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ‘ग्रान्ड फिनाले’ मा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् । २४ वर्षीया प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले...


हिन्दू चिन्तनमा पर्यावरण चेतना

- विजयप्रसाद मिश्र प्रत्येक वर्ष ५ जूनका दिन विश्व पर्यावरण दिवस आयोजना गरिन्छ । यस वर्ष, सन् २०२२ का लागि विश्व पर्यावरण दिवसको घोषवाक्य छ—‘ओन्ली वन अर्थ’ अर्थात् ‘केवल एउटै पृथ्वी’ । पर्यावरण प्रदूषणको गम्भीर समस्याबारे विचार गर्नका लागि सन्...


बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको निधन

१८ जेष्ठ, काठमाडौँ । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनी ५३ वर्षका थिए । स्टेजमा केके का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।...


हरिहर खनालको कथाकारिता– डा. शुभेच्छु

डा. रमेश शुभेच्छु युवा पुस्ताका विशिष्ट कवि एवम् समालोचक हुन् । उनको व्यस्तता अहिले विभिन्न मञ्चमा लेखकहरुका व्यक्तित्व र कृतित्व केन्द्रित मन्तव्य राख्नमा देखिन्छ । उनको प्रखर वक्तृत्वका कारण उनी युवा उमेरमै मञ्चमा विकेका प्रतिभा हुन् । गत शनिबार टोखा...


हरिहर खनाल ग्रन्थावली लोकार्पण

जेठ १६, काठमाडौँ । टोखा नगरपालिकामा तिलिङ्गाटार मा.वि र आदर्श समाज तिलिङ्गा टारको सहआयोजनामा नवनिर्वाचित पदाधिकारीहरुको स्वागत सम्मान एवम् हरिहर खनाल ग्रन्थाली एक कृतिको विमोचन भएको छ । शनिवार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति...


समिता लोप्चनको पहिलो प्रस्तुती ‘थाहा छैन मलाई’ सार्वजनिक

जेठ १३, काठमाडौँ । समिता लोप्चनको पहिलो पस्तुती ‘थाहा छैन मलाई’ कभर सङ सार्वजनिक भएको छ । होमराज गोलेको शब्द रहेको सो गीतमा समिताले आफ्नो सुमधुर स्वर भरेकी छिन् । होमराज आफैले पनि गीतमा साथ दिएका छन् । पारिजात स्टुडियो,...


आज कृष्ण सेन स्मृति दिवस

जेठ १३, काठमाडौं । आज पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को सम्झनामा २०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रेस सेन्टर नेपालले इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा अन्र्तक्रिया तथा पुरुस्कार प्रदान समारोहको आयोजना गरेको छ ।...


नेपाल–भारत कवि सम्मेलन सम्पन्न

जेठ १२, काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा नेपाल—भारत कवि सम्मेलन सम्पन्न भएको छ । सोही अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले भारतीय कवि नरेश शाण्डिल्यलाई सम्मानित गरेको छ । कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कवि शाण्डिल्यलाई...


सर्लाहीको मलङ्गवा मा "प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम" सम्पन्न

वैशाख १०, राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू...


आज विश्व कविता दिवस मनाइँदै

७ चैत्र, काठमाडौँ । काठमाडौं – साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । विश्व कविता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए ।...


गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ कतै आलोचना कतै वाह् वाही

२९ फागनु, काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो।गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा...


वरिष्ठ कलाकार जयनन्द लामाप्रति श्रद्धाञ्जली दिन पुगे मन्त्री प्रेम आले

फागुन १२, काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, अग्रज कलाकारहरू, शुभेच्छुकलगायत आफन्तहरूले लामाप्रति श्रद्धाञ्जली अर्पण...


लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

फागुन १२, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान...


अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

१२ फागुन, काठमाडौं ।अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी छिन। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।...


वरिष्ट कलाकार जयनन्द लामाको निधन

११ फागुन, काठमाडौं । लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्। उनले गाएका र...


साहित्यकार डा. तारानाथ शर्मा रहेनन्

फागुन ३, काठमाडौँ । वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’...


नियात्रा | स्वर्गको द्वारमा नतमस्तक म

— भट्ट मिलन स्वर्गको द्वार– स्वर्गद्वारी दर्शन गर्ने चाहना मनभित्र पलाएको त धेरैवर्ष भएको थियो । निकैपछि मात्र योजना बन्यो । २०७१ चैत्रमा दाङको काम सक्किएपछि स्वर्गद्वारी जाने निधो भयो । मन जति लालायित थियो, म त्यति नै उत्सुक थिएँ...


सारेगमप लिटल च्याम्पको बिजेता बनिन कृपा पौडेल

माघ २३, काठमाडौं । नेपालमा पहिलो पटक आयोजित “सारेगमप लिटल च्याम्प” नेपालको उपाधि कृपा पौडेलले जितेकी छिन् । शनिबार अबेर राती सम्पन्न भएको प्रतियोगितामा भोटिङ्को आधारमा पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप...


‘स्वर कोकिला’ लता मंगेशकरको निधन

भारतकी प्रख्यात गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । गत जनवरीमा कोरोना पोजेटिभ देखिएपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो । उनको अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यमा...


ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …