SamwadKhabar logo

               

कला / साहित्य

१२० समाचार


नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक

भदौ २१, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन्। २०३१ सालमा यो बग्गी बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको...


कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

भदौ २०, काठमाडौं । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगित...


देउडा–गीत र नृत्य रूप

यज्ञराज भट्ट सुदूरपश्चिमको ढुकढुकी नै मानिन्छ देउडालाई । लोक साहित्यको रूपमा वर्षैभरि र सबैभन्दा बढी खेलिने खेल र गाइने गीत दुबै हो देउडा । यसर्थ देउडा भन्नाले नृत्य तथा गायन दुबै बुझिन्छ । देउडा समूह अन्तर्गत नै अन्य गायन पनि...


फिल्म नहुँदा आजबाट खुलेनन् उपत्यकाका हल

भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न...


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

भदौ १८, काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । मन्दिर खोल्न...


आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन

भदौ १७, काठमाडौं । दुर्गमक्षेत्रका जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको केन्द्रिय कार्यालयको आज भव्य रुपमा उद्घाटन गरिएको छ ।...


बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

भदौ १७, काठमाडौं । भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम...


उपचारका क्रममा कलाकार निशा घिमिरेको निधन

भदौ १७, काठमाडौं । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै मोडल तथा कलाकार निशा घिमिरेको बुधवार साँझ निधन भएको छ । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक...


अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो

भदौ १७, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल...


मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क

भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...


गौरा पर्व सुरु, पहिलो दिन आज बिरुडा भिजाइँदै

भदौ ११, काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज...


ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने

भदौ ९, काठमाण्डौ । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि...


बेलायतमा १२औँ नेपाली मेला हुँदै

भदौ ९, काठमाडौं । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा १२औँ नेपाली मेला हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको मेला आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य...


आज गाईजात्रा पर्व देशैभर मनाउदैं

भदौ ७, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा नेवार समुदायको विशेष पर्व हो । धार्मिक मान्यता अनुसार गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा...


किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

साउन २४, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रसारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । उनले उपाधिसँगै...


साउने १५ पर्व मनाइँदै

साउन १५, काठमाडौँ । देशको विभिन्न भागमा आज साउने १५ पर्व अर्थात् खिर खाने दिन हर्ष र उल्लासका साथ मनाइँदै छ । आजको दिन खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार रहि आएको छ । सामान्यतया असार...


बैतडीको एक मन्दिरमा सुन चोरी : प्रहरी नियन्त्रणमा सात जाना

साउन १२, काठमाडौँ । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका कुरा खुलेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–१...


ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने

जेठ २६, काठमाडौं । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो । नेशनल प्याब्सनका अध्यक्ष...


विद्यार्थी परिषद्द्वारा संस्कृत सम्भाषण कक्षा सञ्चालन

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरको आयोजनामा १० दिने संस्कृत सम्भाषण कक्षा सञ्चालन भएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको समयमा अहिले नेपालको अधिकांश जिल्लामा पूर्णरूपमा निषेधाज्ञा जारी छ । यसको करणले गर्दा विद्यार्थीहरू घर भित्रै थुनिएर बस्न बाध्य...


सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी

फागुन १०, काठमाडौं । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा बालकले सुमधुर स्वर दिए, गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले । काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …