SamwadKhabar logo

               

कला / साहित्य

१११ समाचार


आज दर खाने दिन

भदौ २३, काठमाडौं । आज नेपाली हिन्दु महिलाहरूले तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि दर खाने चलन रहेको छ । आजको दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ ।...


मोती जयन्ती मनाइँदै

भदौ २२, काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम...


गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड

भदौ २२, काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । टाढा–टाढाबाट आएका...


नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक

भदौ २१, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन्। २०३१ सालमा यो बग्गी बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको...


कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

भदौ २०, काठमाडौं । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगित...


देउडा–गीत र नृत्य रूप

यज्ञराज भट्ट सुदूरपश्चिमको ढुकढुकी नै मानिन्छ देउडालाई । लोक साहित्यको रूपमा वर्षैभरि र सबैभन्दा बढी खेलिने खेल र गाइने गीत दुबै हो देउडा । यसर्थ देउडा भन्नाले नृत्य तथा गायन दुबै बुझिन्छ । देउडा समूह अन्तर्गत नै अन्य गायन पनि...


फिल्म नहुँदा आजबाट खुलेनन् उपत्यकाका हल

भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न...


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

भदौ १८, काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । मन्दिर खोल्न...


आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन

भदौ १७, काठमाडौं । दुर्गमक्षेत्रका जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको केन्द्रिय कार्यालयको आज भव्य रुपमा उद्घाटन गरिएको छ ।...


बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

भदौ १७, काठमाडौं । भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम...


उपचारका क्रममा कलाकार निशा घिमिरेको निधन

भदौ १७, काठमाडौं । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै मोडल तथा कलाकार निशा घिमिरेको बुधवार साँझ निधन भएको छ । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक...


अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो

भदौ १७, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल...


मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क

भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...


गौरा पर्व सुरु, पहिलो दिन आज बिरुडा भिजाइँदै

भदौ ११, काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज...


ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने

भदौ ९, काठमाण्डौ । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि...


बेलायतमा १२औँ नेपाली मेला हुँदै

भदौ ९, काठमाडौं । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा १२औँ नेपाली मेला हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको मेला आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य...


आज गाईजात्रा पर्व देशैभर मनाउदैं

भदौ ७, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा नेवार समुदायको विशेष पर्व हो । धार्मिक मान्यता अनुसार गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा...


किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

साउन २४, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रसारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । उनले उपाधिसँगै...


साउने १५ पर्व मनाइँदै

साउन १५, काठमाडौँ । देशको विभिन्न भागमा आज साउने १५ पर्व अर्थात् खिर खाने दिन हर्ष र उल्लासका साथ मनाइँदै छ । आजको दिन खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार रहि आएको छ । सामान्यतया असार...


बैतडीको एक मन्दिरमा सुन चोरी : प्रहरी नियन्त्रणमा सात जाना

साउन १२, काठमाडौँ । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका कुरा खुलेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–१...


ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …