SamwadKhabar logo

               

कला / साहित्य

१११ समाचार


रिशिका जालानद्वारा सृजना गरिएको चित्रकला प्रदर्शनी

भदौ १९, काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरको सहकार्यमा नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । शिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा भाद्र १६ देखि १८ गते सम्म...


म्यानमारको उपहार बुद्धको मूर्ति नेपाल ल्याउन सकस

१८ भाद्र, काठमाडौं । म्यानमारका केही बौद्ध संघसंस्थाहले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन झन्डै १४ करोड रुपैयाँ भाडा लाग्ने भएपछि सरकारलाई सकस भएको छ । तत्कालीन प्रधानमन्त्री...


तीज गीत ‘नाच घुमेर, नहेर उमेर’ सार्वजनिक (भिडियोसहित)

भदौ १३, काठमाडौँ । नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा आज (बुधवार) ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ ।...


तीज गीत ‘नाच घुमेर, नहेर उमेर’ आजबाट बजारमा

१३ भाद्र, काठमाडौँ । ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ । नेपाली नारीहरूको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजारमा नयाँ नयाँ तीज गीतहरू आउन थालेका छन् । बुधबार चाबहिलको ए वान क्याफेमा पत्रकारहररूलाई साक्षी राखेर श्रष्ठा, गायक,...


हेर्दा बाबू जस्तै देखिन्छस् !

समयको हुरिसंगै मानिसहररू छुट्टिन सक्छन् । तर उनीहरूसीत जोडिएका भावना पनि त्यती सजिलै बिलाएर जान्छ र ? यो सम्बन्ध भन्दा निकै पृथक छन् ति साईना कोरिएका बाटा संरक्षणका भागिदार अनि किन मिल्दैन रूप । म प्रतीक्षा र दुबिधाले थाकेर स्मृतिका...


आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

असार २२डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी...


लडाई हो जिन्दगी

लड्दै र पढ्दै अघि बढ्दै प्रगतिको शिखर चढ्दै कहिले जित्दै कहिले हार्दै सत् जोगाउदै असत् मार्दै कडा हुन्छ फलाम कडै हो जिन्दगी बाचुन्जेलको हाम्रो लड़ाई हो जिन्दगी । बालापनमा हार्दै जित्दै जवानीमा सिमाना मिच्दै सबको भलो र जीवन सिंच्दै सफलताको...


“अविरल काव्य यात्रामा” डा. शुभेच्छुले सुनाए दर्जन कविता

जेठ ३०, काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा लेखक तथा साहित्यकार डा. रमेश शुभेच्छुले आफुले रचना गरेको एक दर्जन कविता प्रस्तुत गरेका छन् । शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका...


बालबालिका रङ्गमञ्चमा उत्रदै सकियो लिटल थिएटर गराज

वैशाख ११, काठमाडौँ । बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले बार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको...


डा. शुभेच्छुले लेखे आफू सम्मानित भएकै दिन फेसबुकमा शिक्षामन्त्री राई लक्षित स्टाटस

चैत २७, काठमाडौँ । साहित्यकार एवम् शिक्षासेवी डा. रमेश शुभेच्छुले चैत्र २४ गते साँझ एउटा आफू सम्मानित भएको स्टाटस लेख्नुभयो । त्यस स्टाटसमा लेखिएको थियोः आभार÷ धन्यवाद÷ बधाई आज पब्लिक क्याम्पस सङ्घले आफ्नो अधिवेशनको सन्दर्भ पारेर कीर्तिपुरको स्मृति भवनमा विद्यावारिधि...


८१ औँ जन्मोत्सवमा साहित्यकार डा. त्रिपाठीलाई अभिवन्दन

चैत १३, काठमाडौँ । डा. वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिले साहित्यकार डा. वासुदेव त्रिपाठीको ८१ औँ जन्मोत्सवको आयोजना गरेको छ । समितिका उपाध्यक्ष डा. केदार न्यौपानेको सभाध्यक्षतामा भएको सो समारोहमा त्रिपाठीका शिष्यहरु प्रा.डा जीवेन्द्रदेव गिरी, प्रा.डा. रमेशप्रसाद भट्टराई,...


साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

चैत ७, काठमाडौँ । काठमाडौँको बौद्धस्थित कुमारी आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयको ३६ औँ वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रबाट डा रमेश शुभेच्छुलाई सम्मान गरेको छ । वार्षिकोत्सवकै अवसरमा कक्षा बाह्रका विद्यार्थीको विदाई र कक्षा ११ का विद्यार्थीको स्वागत एवम् सम्मान कार्यक्रम...


कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

फागुन १२, काठमाडौं। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति...


कविताः ‘ज्योतिष’

धर्मका भक्त हातको रेखामा विश्वास गर्न आए कर्ममा विश्वास गरेरनन अनि हुल जम्मा भयो ज्योतिषहरुको जहाँ हरेक विज्ञ थिए उसलाई टक्कर दिन। उसले आफ्नो वक्तव्य जारी गर्यो अनि भन्यो ज्योतिषले अनुमान मात्र लगाउँछ त्यसैले संसारका सबै प्राणी ज्योतिष हुन उसको...


‘काल र कविता’

उसको कविता बुझ्न एक हुल जम्मा भयो अनि जम्मा हुनेको हुलको एक सरदार जसलाई उसले गफले बेचेको थियो उसले कविताको अर्थ सोध्दा मस्तिष्कमा सम्झिन लगायो सत्यताको जाँचबुझ गर्न कविताको हरफ हरु जो वर्षामा आधारित थिए परिरहने पानी को बारेमा थियो।...


‘ब्राह्मण’

ब्राह्मण जसको काम शास्त्र पढेर कर्म गराउने हो। समाजमा उ पण्डित, पुरेत देखि टपरे नामले चिनिन्छ । राज्यले ब्राह्मण लाई कोटा दिन सकेन समावेशी बनाउन तर कर मा छुट दियो किनकि ब्राह्मणले आफ्नो व्यवसाय दर्ता गर्नु पर्दैन तथा दक्षिणा आएको...


नाटक ‘महाभारा’ इलाममा प्रदर्शन

पुस २१, इलाम । चेतना नाट्य समूह इलामले पत्रकार तथा लेखक बसन्त बस्नेतद्धारा लिखित ‘महाभारा’ पुस्तकलाई नाटकमा रुपान्तरण गरि प्रदर्शनमा ल्याएको छ । इलाममा ‘इलाम कला घर’ निर्माण गर्ने मूल उद्देश्यसहित हिजो बुधबारदेखि नाटक प्रदर्शन गरिएको हो । नारी विकास...


रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिता हुने, निर्णायकमा मिस पवी

पुस १३, काठमाण्डौ । टिकटकमा चर्चित मोडल मिस पवी अडियो÷ रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजो सोमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो । स्थापित...


राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

पुस ३, काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा...


नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

मङ्सिर १९, काठमाडौँ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न...


ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …