भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
भदौ १७, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट...
पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन
भदौ १७, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका...
मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क
भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...
एक अर्ब रुपैयाँको लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी
भदौ १६, काठमाडौं । पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका(२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...
ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग
भदौ १६, काठमाडौं । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन्...
२ किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ
भदौ १३, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह र तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो रहेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले...
हेलम्बु राजमार्ग अवरुद्ध
भदौ १३, काठमाडौं । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन...
मंगलबारबाट नेपाल-श्रीलंकाबीच सिधा उडान हुने
भदौ १३, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका...
चैतसम्म पुनः मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी
भदौ १०, काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजना स्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक...
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले काम नगर्ने ठेकेदारलाई कारबाही
भदौ १०, काठमाडौं । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ। समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन...
१ हजार आइपिओ पर्नेले दुई महिनामै ५० हजार नाफा कमाए
भदौ १०, काठमाडौं । लघुवित्त कम्पनीहरुको आइपिओ पर्नेले धेरै नै लाभ पाइरहेका छन् । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या २४ लाख पुग्ने गरेको छ। यति धेरैले आइपिओ भर्दा हात पर्नेको संख्या भने ज्यादै न्यून हुने गरेको अझ लघुवित्त...
पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण
भदौ ९, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो ९मिनीटिलर० वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो । किसानलाई व्यावसायिक कृषि...
खुल्यो साहस ऊर्जाको आइपिओ
साउन २९, काठमाडौँ । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन आइपिओ बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री...
राष्ट्रिय सभा बैठकमा कोरोना महामारी नियन्त्रण गर्न आग्रह
साउन २७, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका गोपाल...
कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
साउन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः...
सुनको मूल्य घट्दै
साउन २५, काठमाडौं । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य घट्दै गएको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
यातायातमा विद्युतीय प्रणालीबाट सवारी दर्ता
साउन २२, काठमाडौं । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो । विद्युतीय प्रणालीबाट यातायातका साधनको दर्ता,...
२२ फरार प्रतिवादी पक्राउ, ६८ लाखको अवैध सामान बरामद
साउन २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यो एक साताभित्र ६८ लाखको अवैध सामान बरामद गरेको हो । नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२...