SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


गृहमन्त्रीको निर्देशन : बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउने

साउन १५, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल...


इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन गरिँदै

साउन १४, काठमाडौँ । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती...


काठमाडौँ मेडिकल कलेज आन्दोलनको स्वरूप परिवर्तन

साउन १३, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका कर्मचारीहरूले साउन ११ गतेदेखि सेवा र सुविधाको माग राखेर आन्दोलन गरिरहेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरूलाई अस्पताल प्रशासनले गेटबाट भित्र प्रवेशमा रोक लगाएको आन्दोलनरत कर्मचारी राजेन्द्र प्रसाद सुवेदीले बताएका छन् । । एकलौटी...


बैतडीको एक मन्दिरमा सुन चोरी : प्रहरी नियन्त्रणमा सात जाना

साउन १२, काठमाडौँ । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका कुरा खुलेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–१...


जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

साउन १२, काठमाडौँ । गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ । कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको...


काठमाडौँ मेडिकल कलेज तनावग्रस्त अवस्थामा

साउन ११, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा सेवारत कर्मचारी मदन लाल श्रेष्ठलाई निष्कासित गरेपछि मेडिकल कलेज तनावग्रस्त अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई पूर्वजानकारी बिना नै निष्कासन गर्ने गरेको विरोधमा उत्रिएको कर्मचारीले बताएका छन् । सो विरोधमा कर्मचारीहरुले अस्पताल परिसरमा नाराबाजी...


नेपालमा पहिलोपटक क्यान्सर रोगको औषधी उत्पादन

काठमाडौँ ४ असार । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधी उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधी उत्पादन सुरु गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधीहरूको अनावरण गरेको हो...


अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा...


सर्भर ह्याक भएको छैन: नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो । टेलिकमले एक विज्ञप्ति जारी गर्दै छानबिनबाट ह्याक...


आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ, असार ३० । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको...


विद्युत उत्पादन बर्षेनि बढ्दै

काठमाडौं, असार ३० गते । विद्युत उत्पादन बर्षेनि बढ्दो छ । नेपाल आफ्नै देशमा उत्पादन भएको विद्युतमा निर्भर हुने अवस्थामा पुगी सकेको छ । नेपाल विद्युत प्राधिकरणले देश भित्रकै उत्पादनले माग धान्न सक्ने क्षमता राखेपनि विद्युत उत्पादन बृद्धिसँगै यसको व्यवस्थापन...


जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा...


हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै...


प्यारागन पब्लिक स्कुल तनाव ग्रस्त अवस्था

साउन २२, काठमाडौं । प्यारागन पब्लिक स्कुल तनावग्रस्त अवस्थामा पुगेको छ । स्कुल प्रशासन र अभिभावक बीचको बढ्दो असमझदारीका कारण तनाव अझै लम्बिने देखिएको छ । स्कुलका सस्थापक सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको शुल्कमा कुनै किसिमको परिवर्तन नगर्ने बताएकी...


आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८...


भासियो निर्माणाधीन पुल

असार १८, काठमाडौं । लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो । सङ्घीय सरकारको रु...


निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

१९ जेठ, काठमाडौं । व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल्ला प्रशासन...


सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

जेठ ११, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो...


पत्रकार महासंघ उपत्यका कोभिड राहत कोषमा रु  १ लाख १८ हजार रुपैयाँ जम्मा

वैशाख २३, काडठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय...


एकै रातमा चार सङ्क्रमितको मृत्यु

बैशाख १९, काठमाडौं । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताएका छन । उनका अनुसार...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…