SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४८ समाचार


९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

फागुन २३, चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र...


आयाेगले माग्याे स्थानीय निर्वाचन बजेट

फागुन १९, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले तीन निकायका लागि बजे व्यवस्थापन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका बजेटको व्यवस्था गर्नुपर्ने छ। मन्त्रालयका सूचना अधिकारी...


सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

फागुन १९, झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले...


धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ निर्देशन

फागुन १९, काठमाडौँ । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र...


एमसीए–नेपालद्वारा परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म कर्मचारीको माग

फागुन १८, काठमाडौं । एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय...


सुनको मूल्य एक लाख रुपैयाँ नजिक

फागुन १८, काठमाडौँ। सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल...


फ्याल्स फ्रेट लजिस्टिकको बार्गेनिङले ९ थान अक्सिजन प्लान्टको ढुवानीमा सकस

फागुन १६, काठमाडौँ। विभिन्न गैर सरकारी तथा व्यावसायिक सङ्घ संस्थाको सहयोगमा नेपाल ल्याउनको लागि फ्रान्समा खरिद गरिएका ९ थान अक्सिजन प्लान्ट ढुवानी गर्ने जिम्मा पाएको फ्याल्स फ्रेट लजिस्टिकले काममा ढिलाइ गरेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको छ। मिसन रिबियुल्ड नेपाल नामको...


किसानलाई कृषि सामग्रीसँगै तालिम

१३ फागुन, काठमाडौँ।मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर...


ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सुरु

फागुन १३, बागलुङ। ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान...


सर्लाहीमा एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

फागुन १३, काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो...


एक हजारले घट्यो सुनचाँदीको मूल्य

१३ फागुन, काठमाडौँ। आज शुक्रबार एक हजारले सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार...


नेसनल हाइड्रोको बोनस सेयरमा मूल्य समायोजन

१३ फागुन, काठमाडौँ। नेसनल हाइड्रो पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १८.५२५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ५० रुपैयाँ १४ पैसा कायम भएको छ । यस...


नेपालको बिजुली भारतमा बिक्री गर्न प्रस्ताव

फागुन १२, काठमाडौँ । नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले बिहीबार दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ । बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक हुन लागेको हो...


एमसीसीमाथि छलफलको प्रस्ताव राख्ने अर्थमन्त्री शर्मा नै पर्वतमा

फागनु १२, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको कार्यसूचिमा अमेरिकी सहयोग सम्झौता एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने उल्लेख छ । संसद सचिवालयको सम्भावित कार्यसूचीको एक नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले महान्यायाधिवक्ताको...


नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर खुल्यो

१२ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला...


स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग

फागुन १०, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको...


आजदेखि नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक

फागुन ११, काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको...


फागुन ११ गते नयाँ आईपीओ निस्किदैँ

९ फाल्गुन काठमडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।...


पचास प्रतिशतले वृद्धि कृषि मन्त्रालयको वित्तीय

८ फागुन, काठमाडौँ । आव २०७८/७९ को कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दोस्रो त्रैमासिक अवधिको एकमुष्ट प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत गरेको छ । यो अवधिमा केही नीति स्वीकृति हुनुका साथै धान, उखु र दूधको मूल्य निर्धारण,...


नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

फागुन ८, काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …