प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को क्यालेन्डर विमोचन
चैत २६, काठमाडौं । प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रम गरि विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती...
एमसीसी विशुद्ध आर्थिक परियोजना हो, कार्यान्वयनमा ढिला नगरौः अर्थमन्त्री शर्मा
चैत २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माको नेतृत्वमा एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी...
एमसीसी फेल भएको भए श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे
चैत २१, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन नगरेको भए नेपाल श्रीलंकाभन्दा चरम संकटमा पुगिसक्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ लाई...
निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गर्नुपर्छ : पम्फा भुसाल
चैत २१, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् । ‘हिमालय हाइड्रो एक्स्पो– २०२२’ को समापन समारोहमा आज आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाहआरओआरमा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला...
जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ
चैत २१, जनकपुर। जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल...
पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता
चैत २१, काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द...
आज ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै
चैत २०, काठमाडौं । देशभर ६५ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । देशभर सहकारी दिवसका अवसरमा आज आइतबार विविध कार्यक्रम गरेर मनाइँने छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नारा रहेको छ ।...
सुनको मूल्य ८ सयले बढ्यो
चैत १८, काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गर्न पत्राचार
१७ चैत्र, काठमाडौँ । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए। बक्यौँता रकम बुझाउन दिइएको म्याद...
घुम्ने मौसम सुरु भएसँगै पर्यटकको चाप बढ्यो
१७ चैत्र, काठमाडौँ । पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङमा घुम्ने मौसम सुरु भएसँगै र कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चापले रौनक पनि फेरिएको छ। स्थलमार्ग र हवाईमर्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि...
कृषि कल सेन्टर प्रयोगविहीन
१६ चैत्र काठमाडौँ । किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो। प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ। जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय...
१५ रुपैयाँ कर घटाउन आयल निगमको माग
चैत १६, काठमाडौं । आयात घाटा थेग्न गाह्रो भएपछि नेपाल आयल निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन सरकारसँग माग गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंगलबार १०...
चैते धानको रोपाई सुरु
१४ चैत्र, काठमाडौँ । पर्सा, यतिबेला विभिन्न स्थानहरुमा चैते धानको रोपाई सुरु भएको छ । चैतको पहिलो हप्ता देखि जिल्लामा चैते धान रोप्न सुरु गरिएको हो । सिञ्चित क्षेत्र बढेपछि पर्साको ग्रामीण क्षेत्रमा यसवर्ष चैते धानको खेती बढेको हो ।...
थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
११ चैत्र, काठमाडौँ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा...
रेल्वे अध्यादेश जारी
९ चैत्र, काठमाडौँ । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
इलाममा दुई हजार किलो छुर्पी बरामद
चैत ९, इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी...
सात महिनामा करिब सात अर्बको फलफूल आयात
चैत ६, काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये...
उखु खेती छोड्दै किसान
६ चैत्र, काठमाडौँ । रौतहट, उखुको रकम भुक्तानीमा ढिलाइ हुने, विभिन्न किसिमका प्राकृतिक एवं जैविक प्रकोपका कारण उखु खेतिमा समस्या हुने गरेकाले र राज्यबाट पनि किसानका लागि आवश्यक सहयोग नपाएपछि पछिल्लो समय किसानहरु उखु खेती गर्न छोडेसँगै यस वर्ष उखु...