SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

माघ २, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरपालिकामा मात्र जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत...


अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

माघ २, लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...


रोजगारी सिर्जना गर्न सामूहिक लगानी: चेम्बर अध्यक्ष मल्ल

माघ २, पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत...


हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्छौं– प्रधानमन्त्री दाहाल

पुस २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वाग्मती प्रदेशले हस्तकला उद्योगलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै...


लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

पुस २९, काठमाडौं । रुपन्देहीको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरको...


जर्सिङपौवा बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणले वार्तामा बोलायो

पुस २९, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता...


आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरी

पुस २९, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताउनु भएको छ । भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले...


सीप सिके कुवेतमा राम्रो तलब

पुस २९, काठमाडौं । वैदेशिक रोजगारीमा जानु भन्दा पहिले एक पल्ट होइन हजार पल्ट सोच्नुस् । हुटहुटी र हतारो नगर्नुस् । र, नेपाल सरकारले श्रम स्वीकृति दिनुलाई पनि ठूलै नसम्झिनुस् । सबैभन्दा पहिले सिप सिक्नुस् । दक्ष हुनुस् । अनि,...


तरुल र चाकुको व्यापार फस्टायो

पुस २८, काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको...


माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने

पुस २८, काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको बैठकले यही माघ १ गतेदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाभित्र रहेर निक्षेपको ब्याजदर घटाउने...


गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड

पुस २८, म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो पाँच महिनाको...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु

पुस २७, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी दुई बैंक मर्जरपछि बुधबारदेखि नेपाल इन्भेष्ट मेगा बैंकको नाममा औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको हो । १००ः९० को सेयर आदानप्रदान अनुपात...


व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

पुस २७, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ...


किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

पुस २६, त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै...


इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

पुस २५, काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालन संघले आन्तरिक हवाई भाडादर पनि घटाएको छ । सरकारले आइतबारदेखी लागु हुनेगरी हवाई इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो । वायुसेवा सञ्चालक संघले २७...


सानिमा तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

पुस २५, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो ।...


सरकारको प्रमुख एजेण्डा दिगो विकास र अर्थतन्त्रको सवलीकरण– प्रधानमन्त्री

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु...


कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

पुस २४, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...


अर्थतन्त्रलाई उकास्न नीजि क्षेत्र पनि जम्मेवार हुनुपर्छः चेम्बर अध्यक्ष मल्ल

पुस २२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी...


कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ बिरामीको आकर्षण बढ्यो

पुस २२, काठमाडौं । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फ उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …